Logo

वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवामा जसपाका कार्यकर्ताले .छातामा भोट माग्दै घरघरमा मासु वितरण गरेका छन । मुख्यमन्त्री लालबाबु राउत र प्रदीप यादवलाई भोट माग्प्दै नगवा स्थित डबरी टोलमा एक किलोको दरले मासु वाड्दै हिडेको भिडियो सार्वजनिक भएको छ ।
हेर्नुहोस जसपाका कार्यकर्ताले वीरगञ्जको नगवा गाउँको डबरी टोलमा मासु वाड्दै गरेको अवस्था


सम्बन्धित समाचार