Logo

ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेले अग्रता लिएको छ।

अहिलेसम्म ४ हजार ७ सय ८८ मतगणना भएको निर्वाचन अधिकृत दिपशिखा मुनाकमीले सेतोपाटीलाई बताइन्।

त्यसमध्ये नेकपा ९एमाले० का प्रेमबहादुर महर्जनले १ हजार ३ सय १७ मत ल्याएका छन्।

नेकपा ९एकीकृत समाजवादी० का कृष्णलाल महर्जनले ७ सय ७७, हाम्रो नेपाली पार्टीका सुदिन शाक्य८ले ८ सय ९७ र राप्रपका रघुवर थापाले ६ सय ७६ मत ल्याएका छन्।


सम्बन्धित समाचार