Logo

पर्सा क्षेत्र नं १ मा प्रतिनीधि सभा सदस्य तर्फ
जनता समाजवादी पार्टी प्रदीप यादव ६००
स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदी ४००
राष्ट्रि प्रजातन्त्र पार्टी किरणमान डंगोल २००
लाकतान्त्रिक समाजवादी पार्टी लक्ष्मणलाल कर्ण ४९

पर्सा र बारा जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको मत परिणामको पछिल्लो अपडेट
पर्सा क्षेत्र नं ४ मा कुल २०७४ मत गणना गर्दा
नेपाली काँग्रेस रमेश रिजाल ९४९
नेकपा एमाले जालिम मियाँ ८४२
बदर मत १८९

बारा क्षेत्र नम्बर १ मा २७९४ मत गन्दा
अच्युत मैनाली एमाले ः १३८९
उमाकान्त चौधरीकांग्रेस ः ११८२

पर्सा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्वाचनको कुल १३३५मत गणना हुदाँ

सुरेन्द्र कुर्मी (जसपा) ४९६
अजय चौरसीया (नेपाली कांग्रेस) ६७६

नरेस कुमार साह (हलो ) राप्रपा ३२

बारा क्षेत्र–३ प्रतिनिधि सभा
रामबाबु कुमार यादव जसपा ः ४०७
ज्वाला कुमारी साह एमाले ः ३९२
लालबाबु सिंह गठबन्धन लोसपा ः ५९

बाराको तीनवटा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । क्षेत्र नम्बर–१,३ र ४ को मतगणना भईरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी गराउनु भयो । क्षेत्र नम्बर–१ मतगणना कोल्हबीमा भईरहेको छ भने क्षेत्र नम्बर–३ को कलैया स्थित शैक्षिक तालिम केन्द्रमा भईरहेको छ । क्षेत्र नम्बर–४ को मतगणना सिमरा स्थित नेपाल राष्ट्रिय उच्च माविमा भईरहेको छ । क्षेत्र नम्बर–२ को मतगणना केहीबेरमा शुरु हुन लागेको मुख्य निर्वाचन अधिकृत पुर्णेश्वर उपाध्यायले जानकारी गराउनु भयो ।क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना एकैपटक शुरु गर्न लागिएको र प्रतिनिधिहरु गणना सभाहल भित्र प्रवेश गरिसकेका छन । क्षेत्र नम्बर–४ को प्रदेश सभा क्षेत्र ४को क र ख को मतगणना पनि शुरु भएको प्रजिअ कटुवाल

पर्सा क्षेत्र नं १ (१) मा प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार जनत अन्सरीले सुरुवाती अग्रता लिएका छन् । मत गणना गर्दा स्वतन्त्र उम्मेदवार अन्सारीले ७५३ मत ल्याउनुभएको छ । उहाँलाई ५०४ मत ल्याएर नेकपा माओवादी केन्द्रका रहबर अन्सारीले पछ्याईरहनुभएको छ । नेकपा एमालेका विचारी प्रसाद यादवले ११४ मत पाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अनिल कुमार कुशवाहाले १०७ मत ल्याउँदा नेपाल संघीय समाजवादीका सोयब अन्सारीले १०५ मत ल्याउनुभएको छ ।

पर्सा क्षेत्र नं २ (क) प्रदेश सभा सदस्य तर्फ
नेपाली काँग्रेसका श्याम प्रसाद पटेल १०९०
जनता समाजवादी पार्टी नेपाल राम नरेश प्रसाद यादव ८८१
राष्ट्रिय प्रजातन्त्र पार्टीका हरि प्रसाद चौधरी ३९०


सम्बन्धित समाचार