Logo

पर्सा क्षेत्र नं ३ (ख) मा प्रदेश सभा सदस्य पदका लागि
नेपाली कांग्रेसका जनार्दन सिं क्षेत्री ४२१ मत प्राप्त गरी अग्रता लिनु भएको छ भने
नेकपा एकीकृत समाजवादीका प्रह्रलाद गिरीले ४११ मत प्राप्त गरी दोश्रो
र जनता समाजवादी पार्टीका मधु गुप्ताले ३५० मत प्राप्त गरी तेश्रो स्थानमा रहनु भएको छ ।


सम्बन्धित समाचार