Logo

बारा जिल्ला क्षेत्र नं. ४ प्रतिनिधिसभा सदस्य को पछिल्लो मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका किसन श्रेष्ठका अग्रता कायमै रहेको छ ।

उनले १ हजार ७ सय ४४ मत प्राप्तगरेर अग्रता कायम राखेका हुन । नेकपा एमालेका उमेदवार एकवाल मियाँ अंसारीले १ हजार २ सय ६५ मत प्राप्त गरेका छन् ।

हाम्रा सहकर्मी प्रदीप गौतमका अनुसार अहिले जितपुर सिमरा उपमहानगरपालिकाको वडा नं. १ र प्रसौनी गाउँपालिकाको वडा नंं ७ को मतगणना सकिएको छ । यि दुई वडाको मतपरिणाम बाहिर आउदा किसन श्रेष्ठले अग्रता कायम राखेका हुन ।


सम्बन्धित समाचार