Logo

काभ्रे–२ मा एमालेका उम्मेदवार गोकुल बाँस्कोटालाई पछि पार्दै कांग्रेसका शिव हुमागाईले अग्रता बनाएका छन् । ६४१९ मत गनिसक्दा हुमागाईले ३२७३ तथा बाँस्कोटाले २३९६ मत पाएका हुन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ४९२ मत पाएका छन् ।


सम्बन्धित समाचार