Logo

पर्सा क्षेत्र नं ४ प्रतिनीधि सभा सदस्य तफ १७९५३ मत गणना गर्दा
नेपाली काँग्रेसका उमेदवार रमेश रिजालले ८४५६ र नेकपा एमालेका उमेदवार जालिम मियाँ मन्सुरीले ७६१४ प्राप्त गरेका छन् । त्यस क्षेत्रमा अहिले सम्म ८९५ मत बदर भएको छ ।


सम्बन्धित समाचार