Logo

पर्सा निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य पदमा जनता समाजवादी पार्टीका प्रदीप यादवले ४७५३ मत प्राप्त गरि अग्रस्थानमा छन् । स्वतन्त्र उमेदवार अजय द्विवेदीले ३७७९ मतका साथ दोश्रो स्थानमा रहेका छन । सत्ता गठबन्धनका उमेदवार लक्षमणलाल कर्ण को १३८ र राप्रपाका किरण डंगोलको ५२८ मत प्राप्त गरेका छन ।


सम्बन्धित समाचार