Logo

बारा ४ मा किसानको अग्रता कायमै

बारा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ मा नेकपा एकीकृत समाजवादीका उमेदवार किसान श्रेष्ठले अग्रता कायम गरिराखेको छन । पछिल्लो मतगणना अनुसार किसान श्रेष्ठले ५ हजार १४९ मत प्राप्त गरी अग्रता लिइरहेका छन । त्यसैगरी नेकपा एमालेका उमेदवार एकबाल मियाँले ३ हजार ६८९ मत ल्याएका छन् । यस क्षेत्रमा नेकपा एकीकृत समाजवादीका किसान श्रेष्ठले मतान्तर बढाउदै लगेका छन ।


सम्बन्धित समाचार