Logo

पर्सा निर्वाचन क्षेत्र नं २ (क) मा नेपाली काँग्रेसका श्याम पटेल विजयी भएका छन् । जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १ हजार ६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । १३ हजार ७८४ मत ल्याएर पटेल निर्वाचित हुँदा राम नरेश यादवले १२ हजार १२७ मत ल्याएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नं. २ (क) बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा विजयी भएका श्याम पटेलले के भने ?


सम्बन्धित समाचार