Logo

७ मंसिर, वीरगन्ज । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका रमेश रिजाल विजयी भएका छन् । रिजालले एमालेका जालिम मियाँलाई ५ हजार ५ सय २३ मतले पराजित गरेका हुन् ।
नेपाली कांग्रेसका रिजालले ३१ हजार १ सय ४२ मत ल्याएका छन् भने नेकपा एमालेका उमेदवार मियाँले २५ हजार ६ सय १९ मत ल्याएका छन् ।

जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका मियाँ गत मंसिरमा नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मियाँलाई पर्सामा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गरेका थिए ।


सम्बन्धित समाचार