Logo

३२ असार, काठमाडौं । बागमती प्रदेश सरकारबाट दुई वटा विद्येयक प्रमाणीकरण भएको छ ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ‘प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ र ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन् ।

असार २० गतेको प्रदेशसभा बैठकले ती विधेयक पारित गरेको थियो । प्रदेशसभाबाट पारित भएको दुवै विद्येयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेका हुन् ।

 


सम्बन्धित समाचार