Logo

पर्सा निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले ७२७ मत प्राप्त गरि अग्रता कायम राखेका छन । उक्त क्षेत्रमा नेकपा एमालेका उमेदवार राजकुमार गुप्ताले ५४८ मत प्राप्त गरेका छन भने नेपाल सुशासन पार्टीका उमेदवार राजकुमार यादवले २१४ मत प्राप्त गरेका छन । पोखरीया स्थित मतगणना स्थलमा रहेका सहकर्मी दिपेन्द्र प्रसाद साहले बहुदरमाइको वडा नं. ९ मा गणना भएको मतको परिणाम भएको बताएका छन ।


सम्बन्धित समाचार