Logo

पर्सा निर्वाचन क्षेत्र नंं १ को (क) प्रदेश सभा सदस्य पदको लागि भएको ३ हजार ९ सय ५७ मतगणताको पछिल्लो मतपरिणाम अनुसार स्वतत्र उमेदवार जन्नत अंसारीले ११८८ मत प्राप्त गरि अग्रता कायम गरेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका रहबर अंसारीले ११६३ मत प्राप्त गरी दोश्रो स्थानमा छन् । त्यसै गरी नेकपा एमालेका विचारी यादवले ५६४ मत प्राप्तगरी तेश्रो र स्वतन्त्र उमेदवार सुधिर पटेलले २५८ मत प्राप्त गरेका छन् ।


सम्बन्धित समाचार