Logo

१६ भदौ, काठमाडौँ । विभिन्न सहकारी संस्थाहरूबाट पीडित बनेका बचतकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् । आइतबार उनीहरू राजधानीको सडकमा प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

शान्तिवाटिकामा भेला भएर उनीहरू सिंहदरबार प्रवेश गर्ने भन्दै प्रदर्शन गरिरहेका छन् । सहकारी ठगीमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने तथा बचतकर्ताहरूको रकम सुनिश्चित गर्नुपर्ने उनीहरूको माग रहेको छ ।

 


सम्बन्धित समाचार