Logo

२६पुष, वीरगञ्ज । प्रतिनिधि सभामा विश्वासको मत माग्दै दाहालले तेस्रो पटक प्रधामन्त्रीमा नाम लेखाउन र सिंहदरबारमा फोटो झुन्ड्याउन मात्र प्रधानमन्त्री नभएको बताएका छन्।“म विश्वास दिलाउँछु, हरेक पटक संसदमा म उपलब्धिका डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु‚” प्रधानमन्त्री दाहालले भने‚ “मलाई विश्वासको मत दिएकोमा संसदका हरेक माननीय सदस्यले गर्व गर्ने वातावरण बनाउने छु।”

प्रधानमन्त्री दाहालको सम्बोधनको पूर्णपाठ :

Today


सम्बन्धित समाचार