Logo

२ चैत,काठमाडौं । भारतबाट पेट्रोल तथा डिजेलको मुल्य घटेर आएको छ ।

भारत आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचिअनुसार पेट्रोलमा ८६ पैसा र डिजेलको १ रुपैँया ७४ पैसाले घटाएको हो । १५÷ १५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो।अहिले बजारमा पेट्रोल प्रति लिटर १ सय ७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १ सय ७५ रूपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १ हजार ८ सय रुपैयाँ छ ।


सम्बन्धित समाचार