प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै बालेनले प्रधानमन्त्री कार्कीको नेतृत्वको प्रशंसा गरेका हुन्। उनले लेखेका छन्, “हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ, आमा।”

सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराएपछि बालेनको यस्तो प्रतिक्रिया आएको बताइएको छ। राजनीतिक विश्लेषकहरूले पनि बालेनको स्टाटसलाई लोकतन्त्रप्रतिको सकारात्मक दृष्टिकोणको संकेत भएको बताएका छन्।


सम्बन्धित समाचार