Logo
एम्बुलेन्सबाटै गाँजा तस्करी : गाँजाले भरिएका दुई एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

१४ फागुन,काठमाडौं । तस्करहरुले बिरामी बोक्ने एम्बुलेन्सलाई गाँजा तस्करीमा प्रयोग गरेको पाइएको छ। सुनसरीको चतरा र धनकुटाको भेडेटारबाट गाँजा लोड गरिएका एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीले धनकुटाको भेडेटार र सशस्त्र प्रहरीले सुनसरीको चतराबाट गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको हो। यी दुई जिल्लाबाट ३२५ किलो गाँजा सहित दुई

७० लाख रुपैयाँ बढीको लत्ताकपडासहित ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

१४ फागुन,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शंकास्पद विलबिजक भएको ७० लाख रुपैयाँ

१४ किलो सुन प्रकरणमा प्लाटिनम कलेजका अध्यक्ष पक्राउ

१४ फागुन,काठमाडौं। प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जोन भनिने जीवनकुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो

कानूनी कार्वाहीमा पर्ने डरले उजुरीकर्ता विरुद्ध प्रचारबाजीमा लाग्यो महासंघ

१३ फागुन, काठमाडौं । सुनचाँदी रत्न तथा आभुषण संघ भित्रको आन्तरिक विवाद प्रहरी र प्रशासन कार्यालय सम्म पुगेपछि संघका केही

एक लाख फर्जी सवारी लाइसेन्स प्रकरण अख्तियार र सिआइबीको छानबिन…

१३ फागुन, काठमाडौं । लिखित र ट्रायलविनै वितरण एक लाखभन्दा बढी सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा छानबिन सुस्त देखिएको छ । खास गरेर

अम्लेखगंजको जङ्गलमा १२ करोड ५० लाखको लागतमा क्यानोपी ब्रिज बन्ने

१३ फागुन, बारा ।बारा स्थित अम्लेखगंजको जङ्गलमा करिब १२ करोड ५० लाखको लागतमा नेपालकै सबैभन्दा लामो क्यानोपी ब्रिज निर्माणकोलागि गृहकार्य

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

१३ फागुन,काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय

प्यालेस्टाइनमाथि नेपालको शानदार जित

१३ फागुन,काठमाडौं । नेपाल वाफ महिला च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको समूह चरणको

प्रतिनिधिसभाको बैठक आज बस्दै

१३ फागुन,काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक,

रुसी सेनामा ५३१ जना नेपाली रहेको विवरण सार्वजनिक, २७२ जना…

१३ फागुन,काठमाण्डौ । रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

१३ फागुन,भरतपुर । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरु भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन

आजदेखि देशब्यापी रूपमा दादुरा–रुवेलाको खोप लगाइँदै

१३ फागुन,वीरगञ्ज । आजदेखि दादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइँदैछ। जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखि चैत ७ गतेसम्म

विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश : प्रधानमन्त्री

१२ फागुन,सर्लाही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताउनुभएको छ । बागमती नगरपालिकाले आज

‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा मधेसलाई विशेष…

१२ फागुन,जनकपुर ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशको विकास विना मुलुकको विकास असम्भव रहेको बताएको छ ।धनुषाको सबैलामा शनिबार आयोजना गरिएको

प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुंगे पुलको उद्घाटन र शिलान्यास

१२ फागुन,जनकपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको आज उद्घाटन गरेको छ । सिराहा नगरपालिका