Logo
नेशनल इन्फोटक एकसय ३५ रनको विशाल अन्तरले बिजयी

५ फागुन,वीरगञ्ज । पर्सामा जारी अल्पाइन इन्टर कलेज क्रिकेट कपमा नेशनल इन्फोटेक विशाल रन अन्तरले बिजयी भएको छ । नेशनल इन्फोटेकले पिसजोन माविलाई एकसय ३५ रनले हराएको हो । नारायणी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर नेशनलले ब्याटिङ रोज्यो । उसले पूरा ओभर खेल्दै ९ विकेटको क्षतीमा एकसय ७४ रन

नेपाल कमर्स एसोसिएसनको पहिलो कार्य समिति बैठक होटल भिष्वामा सम्पन्न

५ फागुन,वीरगञ्ज । नेपाल कमर्स एसोसिएसनको पहिलो कार्य समिति बैठक वीरगञ्जको होटल भिष्वामा सम्पन्न भएको छ । एसोसिएसनका अध्यक्ष डा.

माछापालक कृषकको भेला सम्पन्न

५ फागुन,सिम्रौनगढ । बाराको सिम्रौनगढस्थित कंकाली मन्दिरको प्राङगणमा माछापालक कृषकहरुको भेला सम्पन्न भएको छ । मत्स्य व्यवसाय बाराका अध्यक्ष विरेन्द्र

बाराको सिम्रौनगढमा स्थानीयबासीको भेला सम्पन्न

५ फागुन,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकास्थित कंकाली मन्दिर परिसरमा स्थानीयबासीको भेला सम्पन्न भएको छ । सिम्रौनगढ नगरपालिका उपप्रमुख नजमु शेहरको

घडीअर्वा स्पोर्ट्स क्लब वीरगञ्जको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

५ फागुन,वीरगञ्ज । घडीअर्वा स्पोर्ट्स क्लब वीरगञ्जको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । घडीअर्वा स्पोर्ट्स क्लब वीरगञ्जका अध्यक्ष

ट्याक्टरले च्यापिएर बाराका महतोको मृत्यु

५ फागुन,सर्लाही । सर्लाहीको बरहथवामा ट्याक्टरले च्यापिएर एकजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नंं ९ मूर्तिया जङ्गलस्थित सोल्टीमोडमा शनिबार

लोकगीत सम्पूर्ण नेपालीको साझा संस्कृति र सम्पत्ति : प्रधानमन्त्री दाहाल

५ फागुन,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति भएको बताउनुभएको छ । राष्ट्रिय लोक

मधेशको स्वास्थ्य क्षेत्र सुधार्न सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री यादव

५ फागुन,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्य तथा जनसङख्या मन्त्री विरेन्द्रकुमार सिंहले संयुक्त रुपमा क्याथ ल्याबको उद्धघाटन

सुमन ताम्राकार र निर्मल तुलाधर सुनको अवैध कारोवार संलग्न रहेको…

५ फागुन, काठमाडौं । सुनचाँदी व्यवसायीहरुको संस्था रत्न तथा आभुषण संघभित्र ‘फर्जी कम्पनी दर्ता गरेर सुनको कोटा दुरुपयोग गरी अवैध

अल्पाइन क्रिकेट कप : आयोजक अल्पाइन बिजयी

५ फागुन,वीरगञ्ज । अल्पाइन इन्टर कलेज टी २० क्रिकेटमा आयोजक अल्पाइन बिजयी भएको छ । अल्पाइनले पर्सा म्यानेजमेन्टलाई २३ रनले

नेपाल पत्रकार महासंघ ४० रनले बिजयी

५ फागुन,वीरगञ्ज । वीरगञ्जमा सम्पन्न मैत्रीपुर्ण क्रिकेट म्याचमा नेपाल पत्रकार महासंघ पर्सा शाखा बिजयी भएको छ । ज्ञानदा माविको १०

काठमाडौँ–तराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको…

५ फागुन,निजगढ । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक

नेदरल्याण्ड्सविरुद्ध नेपालको ऐतिहासिक ९ विकेटको जित, अनिल र आशिफको अर्धशतक

५ फागुन,काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले ऐतिहासिक जित निकालेको छ। १३८ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तु आक्रमणका तीन सय १५ घटना

५ फागुन,चितवन । जङ्गली जनावरका कारण चालु आर्थिक वर्षमा तीन सय १५ घटना भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र

विश्वभरको लोकतन्त्र स्तरमा नेपाल ९८औं स्थानमा

५ फागुन,काठमाडौँ । सन् २०२३ मा विश्वभर लोकतन्त्रको स्तरमा ठूलो गिरावट आएको छ । बेलायती पत्रिका ‘द इकोनोमिस्ट’ले १६७ देशको