Logo
१० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरूको पीपीए खुलाउने प्राधिकरणको निर्णय

२ फागुन,काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुला गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले १० मेगावाटसम्मका नदी प्रवाही र अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरूसँग जहिले र जति पनि पीपीए गर्ने निर्णय गरेको हो

रवि–जीबीमाथि सम्पत्ति शुद्धीकरण विभागले थाल्यो छानबिन सुरु

२ फागुन,काठमाडौं । गृहमन्त्री समेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने र ग्लोक्सी फोर–के टेलिभिजनका तथा विभिन्न

एसिसी महिला प्रिमियर कप : कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

२ फागुन,काठमाडौं  । नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियाको बांगीमा बुधबार भएको क्वाटरफाइनलमा कुवेतलाई ८

निजामती सेवा : संघ र प्रदेशका कानुन बाझिए, कर्मचारी अन्योलमा

२ फागुन,जनकपुरधाम। कृषि ज्ञान केन्द्र सप्तरीको प्रमुखबाट गत भदौ ३० गते सेवानिवृत्त भएका राजेन्द्रप्रसाद यादवले अहिलेसम्म पनि अवकाश पत्र पाएका

धनुषाको महेन्द्र बहुमुखी क्याम्पसको भवन शिलान्यास

२ फागुन,ढल्केबर । धनुषाको ढल्केबरमा महेन्द्र बहुमुखी क्याम्पसको भवन शिलान्यास गरिएको छ । बुधबार मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतो र

२०८१ सालका बिदा सार्वजनिक (विस्तृत विवरणसहित)

२ फागुन,काठमाडौं । नेपाल सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ । २०८१ वैशाख १ देखि

३२ लाखभन्दा बढीका सामानसहित बाराबाट ट्रक बरामद

२ फागुन,वीरगञ्ज । बारा प्रहरीले बिल बिजक भन्दा बढी लोड रहेको सामानसहित एउटा ट्रक बरामद गरेको छ । बाराको पथलैया

गोतामे पत्रकारिता पुरस्कारबाट बद्री बिनोद ‘प्रतिक’ सम्मानित

२ फागुन,वीरगञ्ज । गोतामे पत्रकारिता पुरस्कारबाट यसवर्ष पोखरा, कास्कीका पत्रकार सम्मानित भएका छन् । यसवर्षको गोतामे पत्रकारिता पुरस्कार पोखराका बद्री

आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे, नेपालसहित विश्वभर मनाइँदै

२ फागुन,वीरगञ्ज । आज प्रेम दिवस, अर्थात् भ्यालेन्टाइन डे । प्रत्येक वर्ष १४ फ्रेबुअरीमा नेपालसहित विश्वभर भ्यालेन्टाइन डे मनाइन्छ ।

देशभरि ७८ एसपीको सरुवा, पर्सामा कुमोध ढुंगेल आउदै (सूचीसहित)

२ फागुन,वीरगञ्ज । नेपाल प्रहरी प्रधान कार्यालयले देशभरिमा ७८ जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

२ फागुन,वीरगञ्ज । आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व

माओवादीको विधान अधिवेशन, प्रस्तावित विधानमाथि २० समूहमा छलफल

१ फगुन,काठमाडौं। नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु भएको छ। पार्टीअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अधिवेशनको उद्घाटन

पाल्पामा जीप दुर्घटना : कम्तिमा ८ जनाको मृत्यु, उद्धारकार्य जारी

१ फागुन,पाल्पा । पाल्पामा मंगलबार अपराह्न जीप दुर्घटना भएको छ। तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१

गान्धीदेखि बुद्धसम्म शान्ति अभियानको भोलीदेखि बीरगञ्जबाट शुभारम्भ

१ फागुन,वीरगञ्ज । विश्वभरका समुदायलाई सामाजिक न्याय र शान्तिको सन्देश दिन भोलीदेखि शान्ति पद यात्राको शुभारम्भ हुने भएको छ ।

वीरगञ्जमा शुक्रबारदेखि ‘एक पेसा परवरिस’ चलचित्र प्रदर्शनीमा आउँदै

१ फागुन,वीरगञ्ज । भोजपुरी फिल्म ‘एक पेसा परवरिस’ ले आफ्नो प्रर्दशन मिति तय गरेको छ । उक्त फिल्म यहि शुक्रबारदेखि