Logo
पाकिस्तानमा बाढीपछि डेंगु, औलो र ग्यास्ट्रिकको संक्रमण

१असाेज पाकिस्तान कराँची । विध्वंसकारी बाढीका कारण तहसनहस बनेको पाकिस्तानमा स्वास्थ्य संकट उत्पन्न भएको छ । स्वास्थ्य अधिकारीहरूले बाढीपछि देशव्यापी रूपमा डेंगुको प्रकोप बढेको जनाउँदै स्वास्थ्य संकट उत्पन्न हुने चेतावनी दिएका छन् । देशका विभिन्न स्थानमा बाढीप्रभावितहरूको उद्धार र पुनःस्थापनाको प्रयास जारी रहेका बेला स्वास्थ्य विज्ञहरूले डेंगु, औलो र ग्यास्ट्रिकको संक्रमण निकै

महाभियोग प्रस्ताव निर्वाचनपछि आउने सभाले टुंगोमा पु¥याउने ः समिति सभापति…

१ असोज, काठमाडौँ । प्रतिनिधिसभाको कार्यकाल सकिएपछि पनि महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बन निरन्तर रहने भएको छ । महाभियोग

पर्यटनमन्त्री श्रेष्ठद्वारा डल्लुमा भुकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हल शिलान्यास

१ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको डल्लु आवास क्षेत्रमा निर्माण हुने बहुउद्देश्यीय कभर्ड हल

भान्छा र स्वास्थ्यकाे कुरा

दैनिक खाने खानाले व्यक्तिको पोषणस्तर निर्धारण गर्छ। खाद्य पदार्थको आ–आफ्नै पौष्टिक गुण हुन्छन्। दैनिक खानामा आवश्यक परिमाणमा खाद्य पदार्थको छनोट

नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा

  ३१ भदौ, काठमाडौं । भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित

भाेलि विश्वकर्मा बाबाकाे पूजा

विश्वका आदि शिल्पकार भगवान विश्वकर्मा पूजा असोज १ गते भाेलि शनिवार मनाइदैछ । उक्त दिन भगवान विश्वकर्माको जन्म भएको धार्मिक

महानगरले ठाउँ दिन नसक्दा, मुख्य सडक छेउमा माछाको व्यापार

३१ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले व्यवस्थीत माछा पसलको स्थान नदिएपछि पुन मुख्य सकड छेउमा माछाको व्यापार शुरु भएको छ

राष्ट्रिय भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन

३० भदौ, काठमार्डौ । निर्वाचन आयोगले लालपुर्जा वितरण लगायत जग्गा नाप नक्सा सम्बन्धी सम्पूर्ण कार्य तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई

माओवादी केन्द्रका नेताहरुको पहलमा धोविनीको विद्यालयमा बजेट निकासा

३० भदौ वीरगञ्ज । नेकपा माओवादी केन्द्रका नेताहरुको पहलमा धोविनी गाउँपालिकाका तीनवटा विद्यालयलाई बजेट निकासा भएको छ । नेकपा माओवादी

विप्लव’ समूहका विरुद्ध लगाएका मुद्दा खारेज

३० भदौ, वीरगञ्ज । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध लगाएका मुद्दा सरकारले खारेज गर्ने निर्णय

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट

३० भदौ, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालय विवरण सार्वजनिक

चौध किलो चरेश सहित तीन महिला पक्राउ

३० भदौ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले करिब १४ किलो लागु औषध चरेश सहित तीन जना महिलालाई बिहिवार पर्सागढीको

लागु औषध नुर्फिन र फेनारगन सहित तीनजना पक्राउ

३० भदौ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको अलौंबाट लागु औषध नुर्पिmन सहित तीन जनालाई विहिवार पक्राउ गरेकोछ ।

राष्ट्रिय मुद्रा संग्रहालयमा प्रर्दशनी कक्ष निर्माण, पर्यटनमन्त्री श्रेष्ठद्वारा उद्घाटन

३० भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको छाउनीस्थित राष्ट्रिय मुद्रा संग्रहालयको नवनिर्मित प्रर्दशनी कक्षको उद्घाटन

लागु औषध सहित अंसारी पक्राउ

३० भदौ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागु औषध सहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा