Logo
संसद्‌मा प्रधानमन्त्रीको पहिलो सम्बोधन: “मुलुकमा नयाँ आशाको बिउ रोपिएको छ”

१९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो छोटो तर चुनौतीपूर्ण कार्यकालले मुलुकमा भत्किएका संस्थाहरूलाई सुव्यवस्थाको सूत्रमा जोड्न सफल भएको दाबी गर्नुभएको छ । सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले २०८२ भदौको जेनजी युवा विद्रोहपछि गठित आफ्नो सरकारले देशलाई संवैधानिक लयमा फर्काउँदै नयाँ आशाको बिउ रोपेको उल्लेख गर्नुभयो ।

नेकपा पर्साद्वारा पत्रकारहरूसँग निर्वाचन विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न

१९ माघ,वीरगञ्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले प्रेस सेन्टर नेपाल पर्सा र समाजवादी प्रेस संगठन पर्साका पदाधिकारी एवं पत्रकारहरूसँग

“एमालेसँग तालमेलको कुनै सम्भावना छैन, नेकपा एक्लै निर्वाचनमा होमियो: सापकोटा”

१९ माघ, काठमाडौं । आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी

नेपाली काङ्ग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठ रास्वपा प्रवेश

१९ माघ,ठोरी ।नेपाली काङ्ग्रेस ठोरी गाउँ कार्यसमितिका निर्वाचित सभापति सन्तोष श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ। सोमबार

अर्थ मन्त्रालयमा ‘बजेट भत्ता’को लुट: दुई घण्टे हाजिरको भरमा दुई…

१९ माघ, काठमाडौं । अर्थ मन्त्रालयभित्रै बजेट भत्ताका नाममा राज्यकोषको चर्को दोहन भइरहेको तथ्य फेला परेको छ । कुनै ठोस

मधेसका ३ जिल्ला सुरक्षाको ‘रेड जोन’ मा; भारतीय सुरक्षाकर्मीसँग समन्वय…

१९ माघ, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेसँगै मधेस प्रदेशमा सुरक्षा रणनीतिलाई अत्यन्तै सुक्ष्म र प्रभावकारी बनाइएको छ ।

निर्वाचनमा प्रहरीले दबाब र पूर्वाग्रहबाट मुक्त भई काम गरोस्: प्रधानमन्त्री…

१९ माघ, काठमाडौं । आगामी निर्वाचनलाई लोकतन्त्रको सुदृढीकरणका लागि एक महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा चित्रण गर्दै प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई स्वतन्त्र

वीरगञ्ज महानगरद्वारा बी.पी. उद्यानमा बृहद् वृक्षारोपण,घण्टाघर क्षेत्रलाई हरियाली बनाउने अभियान…

१९ माघ,वीरगञ्ज । वीरगञ्जको ऐतिहासिक घण्टाघर छेउमा रहेको बी.पी. उद्यान परिसरमा वीरगञ्ज महानगरपालिकाले ग्रीनसिटीको सहकार्यमा बृहद् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको

जापानी उद्यमीलाई राष्ट्रपति पौडेलको आह्वान: “नेपालमा लगानी गरे धन र…

१९ माघ, काठमाडौं । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको विशेष अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जापानी लगानीकर्ताहरूलाई

रास्वपाका नेता कौशलेन्द्र शाहद्वारा वीरगञ्जका सामाजिक अभियन्तासँग भेटघाट

१९ माघ,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका दाइ कौशलेन्द्र शाहले वीरगञ्जका सामाजिक अभियन्ताहरूसँग भेटघाट गरेका

बीमा प्राधिकरणमा ओझाको पुनरागमनको बाटो बन्द, नयाँ नेतृत्वलाई काम गर्ने…

१९ माघ, काठमाडौं । नेपाल बीमा प्राधिकरणको नेतृत्व विवादमा सर्वोच्च अदालतले सरकारको निर्णयलाई सदर गरेसँगै निवर्तमान अध्यक्ष शरद ओझाको कानुनी

फागुन २१ नजिकिँदै गर्दा रौतहट–४ मा चुनावी सरगर्मी तीव्र

१९ माघ,रौतहट। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा रौतहट क्षेत्र नं. ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी अभियानका लागि बारा…

१९ माघ,वीरगञ्ज । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी अभियानका क्रममा सोमबार बारा पुगेका छन्। बिहान सिमरा विमानस्थलमा अवतरण

पर्सा–२ मा रास्वपा उम्मेदवार सुशील कुमार कानुद्वारा घरदैलो तथा जनता…

१९ माघ,वीरगञ्ज । पर्सा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले पर्सागढी नगरपालिका–९ अन्तर्गत एकटांगा

भन्सार प्रशासनमा अख्तियारको ‘सर्जिकल स्ट्राइक’: अधिकृतसहित तीन कर्मचारी घुस सहित…

१९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अन्तर्गतको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी भ्रष्टाचारको अभियोगमा रङ्गेहात