प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
गाजामा २२९ पत्रकारको मृत्यु : इजरायली आक्रमणमा पत्रकारमाथि व्यवस्थित निशाना

२८ असार,गाजा । प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक तथा फोटोग्राफर अहमद सलामा अबु आइशाको मृत्युसँगै इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीमा मारिएका पत्रकारहरूको सङ्ख्या २२९ पुगेको छ। गाजाको सरकारी मिडिया कार्यालयले आज जारी गरेको एक विज्ञप्तिमा मध्य गाजाको नुसिरात शरणार्थी शिविरको पश्चिममा रहेको अल–सवारा क्षेत्रमा रहेको अबु आइशाको घर बाहिर

गाजामा इन्धन अभावले मानवीय संकट : नवजात शिशुलाई एउटै इन्क्युबेटरमा…

२६ असार,गाजा । गाजामा जारी चरम इन्धन अभावले स्वास्थ्य सेवामा गम्भीर संकट निम्त्याएको छ। यसले गर्दा अस्पतालहरू नवजात शिशुहरूलाई एउटै

भारतको गुजरातमा पुल भत्किँदा ९ जनाको मृत्यु

२५ असार,काठमाडौं । भारतको गुजरात राज्यस्थित वडोदराको महिसागर नदीमा बनेको एउटा पक्की पुल बुधबार बिहान भत्किँदा कम्तीमा ९ जनाको ज्यान

इरानका सर्वोच्च नेता खामेनी युद्धपछि पहिलो पटक सार्वजनिक

२२ असार,काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायलसँगको युद्ध समाप्त भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन्। इरानी

पटनामा प्रसिद्ध उद्योगपति तथा भाजपा नेता गोपाल खेमकाको गोली हानी…

२१ असार,बिहार। बिहारका चर्चित उद्योगपति तथा भारतीय जनता पार्टी (भाजपा) का नेता गोपाल खेमकाको शुक्रबार राति राजधानी पटनामा गोली हानी

वीरगञ्ज–रक्सौल सीमामा बङ्गलादेशी नागरिक पक्राउ, सीमा सुरक्षामा कडाइ

२१ असार,वीरगञ्ज । नेपालको बाटो हुँदै भारत प्रवेश गर्न खोजिरहेका एक बङ्गलादेशी नागरिकलाई शुक्रवार वीरगञ्ज–रक्सौल जोड्ने मैत्री पुलबाट भारतीय सीमा

बगहामा आर्थिक संकटमा परेका पूर्व मुखियाद्वारा पत्नीको हत्यापछि आत्महत्या, परिवारले…

२१ असार, वीरगञ्ज । भारत बिहारको पश्चिमी चम्पारण जिल्लास्थित बगहाको चौतरवा थाना क्षेत्र अन्तर्गत रायबारी महुअवा डीह टोल गाउँमा एक

भारतको हिमाचल प्रदेशमा मनसुनको वितण्डा : ३० जनाको मृत्यु, ३४…

१९ असार,काठमाडौं । भारतको हिमाचल प्रदेशमा मनसुनका कारण निम्तिएको विपद्ले जनजीवन अस्तव्यस्त बनाएको छ। प्रदेशको विपद् व्यवस्थापन तथा राजस्व विभागका

इन्डोनेसियामा फेरी डुङ्गा डुब्दा ४ को मृत्यु, दर्जनौँ बेपत्ता

१९ असार, काठमाडौँ । इन्डोनेसियाको बाली नजिकै ६५ जना यात्रु सवार एक फेरी डुङ्गा डुब्दा कम्तीमा ४ जनाको मृत्यु भएको

कोलकाताको कानून कलेजमा छात्रामाथि सामूहिक बलात्कारः प्रमुख आरोपी मनोजित मिश्राको…

१८ असार, वीरगञ्ज । कोलकाताको एक कानून कलेजमा छात्रामाथि भएको सामूहिक बलात्कारको घटनाले देशभरि तहल्का मच्चाएको छ । अनुसन्धान अघि

विश्वव्यापी गर्मी अझै बढ्ने संयुक्त राष्ट्रसंघको चेतावनी

१८ असार, काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले अहिले देखा परेको अत्यधिक गर्मी अझै बढ्ने सम्भावना

तेहरानको इभिन कारागारमा इजरायली आक्रमण, ७१ जनाको मृत्यु

१५ असार, काठमाडौं । इरानको न्यायपालिकाले आइतबार दिएको जानकारी अनुसार यस महिनाको १२ दिनसम्म चलेको युद्धका क्रममा तेहरानको इभिन कारागारमा भएको

इरानबाट ८८ हजारभन्दा बढी अफगानी आप्रवासी स्वदेश फर्किए

१५ असार, काठमाडौँ । पछिल्लो एक हप्तामा इरानबाट ८८ हजारभन्दा बढी अफगानी आप्रवासी स्वदेश फर्किएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन

छत्तीसगढमा १३ नक्सलवादीको आत्मसमर्पण : उपमुख्यमन्त्रीद्वारा सरकारी नीतिको प्रशंसा

१४ असार, काठमाडौँ ।  भारतको छत्तीसगढ राज्यस्थित बीजापुर जिल्लामा १३ जना कट्टर नक्सलवादीले आत्मसमर्पण गरेका छन्। राज्यका उपमुख्यमन्त्री विजय शर्माले

रक्सौल रेल्वे स्टेशनमा आवारा पशुको आतङ्क, यात्रुहरू त्रसित

१४ असार, वीरगञ्ज । भारत–नेपाल सीमास्थित रक्सौल रेलवे स्टेशनमा पछिल्ला दिनहरूमा आवारा पशुहरूको आतङ्क बढ्दै गएको छ । विशेषगरी स्टेशनको