१० माघ,वीरगञ्ज । पर्सामा जारी प्याब्सन नकआउट टी–२० क्रिकेट टुर्नामेन्टमा गोल्डेन फ्युचरले जित निकालेको छ । गोल्डेन फ्युचरले बिकन माविलाई ४ विकेटले पराजित गरेको हो । आर्दशनगर खेल मैदानमा आज सम्पन्न दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको २० ओभरमा ५ विकेट गुमाएर एकसय १८ रनको योगफल तयार पारेको थियो ।

१० माघ,वीरगञ्ज । बाराको निजगढ नगरपालिका वडा नम्बर ४ की क्यान्सर पीडित शर्मिला माझीलाई आर्थिह सहयोग उपलब्ध गराइएको छ ।

१० माघ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागिपरेको बताएका छन्।

१० माघ,काठमाण्डौ । हिजो मोरङको उर्लाबारीमा हिउँ चितुवा फेला परेको घटनाप्रति संरक्षण अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन् । ४ हजार

१० माघ,वीरगञ्ज । वीरगञ्जमा नयाँ पार्टी गठन भएको छ । जन अधिकार पार्टी नेपाल केन्द्रिय कार्य समिति केन्द्रिय कार्यालय वीरगञ्ज

१० माघ,वीरगञ्ज । नेशनल इन्फोटेक क्रिकेट कपमा आजदेखि सेमिफाइनल चरणका खेलहरु सुरु भएका छन् । आज नेशनल इन्फोटेक र हेटौँडा

१० माघ,वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सामा आज नवनिर्मित पुस्तकालयको उद्घाटन गरिएको छ । वीरगन्ज लेडिज सर्कलले नेपाल पत्रकार महासंघ

१० माघ,काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन्।

१० माघ,वीरगञ्ज । वीरगञ्जमा भइरहेको प्याब्सन नकआउट टी–२० क्रिकेट प्रतियोगितमा न्यु वेभ मावि बिजयी भएको छ । न्यू वेभले वीपीसीलाई

१० माघ,वीरगञ्ज । जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोज यादवले आगामी ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत

१० माघ,वीरगञ्ज । बारा प्रहरीले ३१ लाख मूल्य बराबरको खुद्रा सामान तथा प्याज पक्राउ गरेको छ । मधेश प्रदेश प्रहरी

१० माघ,काठमाडौं । मधेस प्रदेशका तत्कालीन सचिव यामप्रसाद भुसाल जोडिएको १० करोडभन्दा बढीको भ्रष्टाचार प्रकरणको अन्तिम फैसला विशेष अदालतले सुनाउने

१० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा करिब २०० प्यालेष्टिनी नागरिक मारिएका छन्। ३५४ जना घाइते भएका छन्।

१० माघ,काठमाडौं। जहानियाँ राणा शासनको विरोधमा लड्दा लड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामा बुधबारबाट शहीद सप्ताह सुरु भएको छ। शहीदहरुको सम्झनामा

९ माघ,जनकपुर । जनमत पार्टी मधेश सरकारबाट बाहिरएसंगै मुख्यमन्त्री सरोजकुमार यादवलाई राजिनामा बुझाएका छन् । सोमबार सप्तरीको राजविराजमा मधेश कृषि