Logo
देशका अधिकांश स्थानमा तापक्रम वृद्धि, तराईमा अत्यधिक गर्मीको सम्भावना

 १३ वैशाख ,काठमाडौं ।  हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढ्दो क्रममा रहेको छ। आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा मौसम

चिकित्सकको आन्दोलनमा वीरगञ्जका अस्पताल र क्लिनिक बन्द, बिरामीलाई सास्ती

१२ वैशाख,वीरगञ्ज । वीरगञ्जमा आज अस्पताल र क्लिनिकहरु बन्द हुँदा बिरामीहरुले सास्ती खेप्नुपरेको छ। नेपाल चिकित्सक संघको आह्वानमा आवासीय चिकित्सकहरुले

आवासीय चिकित्सकको आन्दोलन चर्कियो: आकस्मिक बाहेक सबै सेवा ठप्प

१२ बैशाख, काठमाडौँ । आन्दोलनरत आवासीय चिकित्सकहरुले आज आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने भएका छन् ।  नेपाल चिकित्सक सङ्घले

नेपालगञ्जस्थित भेरी अस्पतातमा मृगौला प्रत्यारोपण सेवा शुुरु

११ वैशाख,बाँके । नेपालगञ्जस्थित भेरी अस्पतातमा मृगौला प्रत्यारोपण सेवा शुुरु भएको छ । स्वास्थ्य सेवा विभाग र अंग प्रत्यारोपन समितिले

ओम अस्पताल आठौं वर्षमा प्रवेश, आफ्नै भवनबाट सेवा विस्तार

१० वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३, विर्तामा अवस्थित ओम अस्पतालले सात वर्ष सफलताका साथ सेवा प्रदान गरी

बाराको पचरौता नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न,६० जनाले गरे रक्तदान

८ वैशाख,वीरगञ्ज । बाराको पचरौता नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख जीवन रक्षा कार्यक्रम’ अन्तर्गत बाराको पचरौता नगरपालिकाकै

स्वास्थ्यमन्त्री पौडेलद्वारा यूएई अधिकारीसँग श्रमिक स्वास्थ्य र सहकार्यबारे महत्वपूर्ण छलफल

६ वैशाख, वीरगञ्ज । नेपाली स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यूएईका शीर्ष स्वास्थ्य अधिकारीसँगको भेटमा नेपाली श्रमिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता

जनकपुर प्रादेशिक अस्पतालमा स्टाफ नर्सको चरम अभाव, सेवामा असर

५ वैशाख, जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालनमा रहेको जनकपुर प्रादेशिक अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ । 

वीरगञ्ज जेसिजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १७५ जनाको स्वास्थ्य परीक्षण

४ वैशाख, वीरगञ्ज । वीरगञ्ज जेसिजले बिहीबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ सय ७५ जनाले स्वास्थ्य सेवा लिएका छन्

मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा सर्लाहीका ११ निजी अस्पताल बन्द गर्न निर्देशन

४ वैशाख,जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाही जिल्लाका ११ वटा निजी अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएका छन्

आवासीय चिकित्सकको माग सम्बोधन गर्न चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

१ वैशाख,काठमाडौं । नेपाल चिकित्सक संघले आवासीय चिकित्सकहरूको विषयलाई लिएर दुई बुँदे मागसहित सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

वीरगञ्जमा निःशुल्क आँखा शिविर सम्पन्न, ८७ जनामा मोतियाबिन्दु

३० चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२३, सबैठवामा शनिबार एक दिने निःशुल्क आँखा शिविरसम्पन्न भएको छ। स्थानीय ज्योति युवा क्लबको सक्रिय आयोजना

वीरगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १२० जना लाभान्वित

३० चैत,वीरगञ्ज । उपकार सेवा नेपाल, लायन्स क्लब वीरगञ्ज सेन्ट्रल र मारवाडी महिला मञ्च वीरगञ्जको संयुक्त आयोजना तथा श्री राम

निजगढका ९ अवैध स्वास्थ्य संस्था बन्द

३० चैत, निजगढ (बारा) । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको नेतृत्वमा शुक्रबार बाराको निजगढमा गरिएको अनुगमनमा अनुमति बिना सञ्चालनमा

महोत्तरीको एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

२९ चैत,महोत्तरी । महोत्तरीको बलवा नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नम्बर ११ धमौरा