Logo
आज साँझ सम्म ५ सदस्यीय मन्त्रीमण्डल गठन हुने

२१ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्। नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन छाडेर वाम गठबन्धनको सरकार फर्काउने निर्णयपछि प्रधानमन्त्री शीतल निवास पुगेका हुन्। त्यहाँ उनले परिवर्तित राजनीतिक घटनाक्रमबारेमा राष्ट्रपतिलाई ब्रिफिङ गर्ने बताइएको छ। त्यस्तै नेकपा एमालेसहितको नयाँ समीकरणमा सरकार पुनर्गठनको

संसद बैठक २४ फागुनसम्मका लागि स्थगित

२१ फागुन,काठमाडौं । संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधि सभा

प्रतिनिधिसभा बैठक स्थगित

२१ फागुन,काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। विकसित राजनीतिक घटनाक्रमपछि प्रतिनिधिसभाको पूर्वनिर्धारित बैठक स्थगित हुने

बालुवाटारमा नयाँ गठबन्धनको बैठक सुरु

२१ फागुन,काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने निश्चित भएपछि नयाँ समीकरण निर्माणका लागि प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु

रास्वपा सरकारमा सहभागी हुने

२१ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा जाने निर्णय गरेको छ। सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकबाट

सानो आकारमा नयाँ मन्त्रिपरिषद् पुनर्गठन गर्ने सरकारको तयारी

२१ फागुन,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने तयारी गरेका छन् । सत्ता गठबन्धन टुटेपछि प्रधानमन्त्री पुष्पकमल

BREAKING : भत्कियो सत्ता गठबन्धन, एमाले सहितको मन्त्रिपरिषद् आजै बनाउने

२१ फागुन, काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति

माओवादी केन्द्रको सचिवालय बैठक जारी

२१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ । समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय

विघटनतर्फ अघि बढेसँगै गठबन्धन बैठक स्थगित

२१ फागुन, काठमाडौं । वर्तमान कांग्रेस नेतृत्वको सत्ता गठबन्धन विघटनतर्फ अघि बढेको छ । यससँगै बालुवाटारमा सोमबार बिहान तय भएको

जुनसुकै बेला गठबन्धन सरकार ढल्ने : पौडेल

२० फागुन,जनकपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठबन्धनकै कारण जुनसुकै बेला धर्मराउन सक्ने अनुमान गरेका छन् ।

प्रदेश सरकार स्वास्थ्य क्षेत्रको विकासमा कुनै कसर बाँकी राख्दैन :…

२० फागुन,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

सूचना प्रविधि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अङ्ग :प्रधानमन्त्री दाहाल

२० फागुन,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था

नेपालको विकासको बाधक भारत सरकार रहेको आरोप

२० फागुन,जनकपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई हँसपुर नगरपालिकामा एक सय एक किलोको फुलको मालाले स्वागत गरेको छ ।

बुद्धको शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्छ :…

१९ फागुन,कपिलवस्तु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ

विपश्यना ध्यान शिविरको समापन

१९ फागुन,काठमाडौं। कारागार कार्यालय, नक्खुमा १२ दिन अघि सुरु भएको विपश्यना ध्यान शिविर आज समापन भएको छ।समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री