Logo
आगामी वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

२२ बैशाख, काठमाडौँ । सरकारले सङ्घीय संसद्को आगामी अधिवेशन वैशाख २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मङ्गलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त दिन दिउँसो २ बजे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । बजेट अधिवेशनका रूपमा

कांग्रेसका ५ भ्रातृ संगठन स्वतः विघटन, नयाँ समिति गठनको अख्तियारी…

२२ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा प्रभावशाली मानिने पाँचवटा भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू म्याद थप नभएपछि स्वतः विघटन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, संसद् अधिवेशन आह्वानको तयारी

२२ बैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले समसामयिक राजनीतिक तथा विधायिक गतिविधिलाई केन्द्रमा राख्दै मंगलबार मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्

बालेन सरकारका आठै वटा अध्यादेश जारी, संवैधानिक परिषद्सम्बन्धी विवादको अन्त्य

२२ बैशाख, काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका सबै आठवटा अध्यादेशहरू राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएका छन् ।

बालेन सरकारले सिफारिस गरेको ८ वटै अध्यादेश राष्ट्रपतिद्वारा जारी,प्रशासनिक सुधारको…

 २२ वैशाख,काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारको सिफारिसमा ८ वटै अध्यादेश जारी गरेका छन्। प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्

सुकुम्वासी बस्तीमा सरकारी बलमिच्याइँप्रति सर्वोच्चको चासो, १५ दिनभित्र लिखित जवाफ…

२२ बैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका सुकुम्वासी तथा अव्यवस्थित बस्तीहरूमा सरकारले गरिरहेको बलजफती हटाउने कार्यप्रति सर्वोच्च अदालतले गम्भीर प्रश्न उठाएको

पश्चिम बङ्गालमा ममताको गढ ढल्योः भारतमा ‘विपक्षविहीन’ राजनीतिको सङ्केत

२२ बैशाख, काठमाडौं । भारतको पश्चिम बङ्गाल विधानसभा चुनावको नतिजाले भारतीय राष्ट्रिय राजनीतिमा ठूलो हलचल पैदा गरिदिएको छ । विगतका

गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोष मै फिर्ता, मारवाडी सेवा…

 २२ वैशाख,काठमाडौं । उच्च अदालत पाटन ले काठमाडौं जिल्ला अदालत को फैसला सदर गर्दै पशुपति क्षेत्र विकास कोष अन्तर्गत रहेको

संसद् सचिवालयमा ट्रेड युनियन खारेजः कर्मचारीलाई राजनीतिक गतिविधिमा पूर्ण बन्देज

२२ बैशाख, काठमाडौं । संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारीहरूको ट्रेड युनियन अधिकार सरकारले अध्यादेशमार्फत खोसेको छ । ‘केही नेपाल ऐन

संवैधानिक परिषद् अध्यादेश पुनः जारी, राजनीतिक बहस चर्किने संकेत

२२ वैशाख,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले उक्त अध्यादेश जारी गर्न पुनः सिफारिस

कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्दै

२२ बैशाख, काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज (मंगलबार) बस्ने भएको छ ।

भारतका चार राज्य र पुडुचेरीमा मतगणना जारी, तमिलनाडुमा विजय नेतृत्वको…

२१ वैशाख,काठमाडौं । भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना आज बिहानैदेखि जारी छ। प्रारम्भिक

त्रिविका पेन्सन पीडित प्राध्यापक–कर्मचारी २२ दिनदेखि धर्नामा, सेवा विभेदको विरोध…

२१ वैशाख,काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पेन्सनबाट वञ्चित प्राध्यापक तथा कर्मचारीहरू २२ दिनदेखि निरन्तर धर्नामा बसेका छन्। उनीहरू उपकुलपति,

सीमा नीतिको विरोधमा माईतिघरमा राष्ट्रिय एकता दलको प्रदर्शन, ‘१ सयको…

२१ वैशाख,वीरगञ्ज ।  माईतिघर मण्डलामा राष्ट्रिय एकता दलले सीमा नीतिका विरुद्ध प्रदर्शन गरेको छ। दलले नेपाल–भारत सीमामा १ सय रुपैयाँभन्दा

नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले दिए राजीनामा

२१ वैशाख, काठमाडौँ । नेपाल दलित संघमा नेतृत्व परिवर्तनको नयाँ मोड आएको छ । विगत लामो समयदेखि संघको बागडोर सम्हालिरहनुभएका