Logo
ओलीलाई विस्थापित गरी पार्टी पुनर्गठन गर्ने पौडेल समूहको रणनीति

७ बैशाख, काठमाडौँ । नेकपा एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनमा नाटकीय फेरबदल आउने संकेत देखिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली र निर्वाचनमा बेहोरेको पराजयलाई लिएर उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एक प्रभावशाली समूहले नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको विशेष अभियान थालेको छ। लामो समयदेखि अध्यक्ष ओलीका सारथिका रूपमा चिनिएका उपाध्यक्ष

माडीका ३९ चेपाङ परिवारले पाउने भए पक्की ओत, परुई नदी…

६ बैशाख, (माडी) चितवन । माडी नगरपालिकाले अति सीमान्तकृत चेपाङ समुदायको जीवनस्तर सुधार र सुरक्षित बसोबासका लागि एकीकृत बस्ती निर्माणको

अब घरबाटै लिन सकिनेछ वैदेशिक अध्ययन अनुमतिपत्र

६ बैशाख, काठमाडौं । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि सरकारले झन्झटिलो प्रशासनिक प्रक्रियालाई सहज बनाउँदै घरबाटै ‘नो अब्जेक्सन सर्टिफिकेट’

पार्टी एकतामा देउवा पक्षको जोड, सबैलाई मिलाएर अघि बढ्न नेतृत्वलाई…

६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद र नेतृत्वको विषयमा सर्वोच्च अदालतले फैसला सुनाएसँगै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले

कांग्रेसभित्र बढ्दो ध्रुवीकरणः देउवा पक्षको बैठक शेखर समूहद्वारा बहिस्कार

६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले उग्र रूप लिँदै जाँदा डा। शेखर कोइराला समूहले संस्थापन पक्ष (शेरबहादुर देउवा

सुकुम्वासी उठिबास र सङ्गठित हुने अधिकारमाथिको प्रहारप्रति नेकपाको गम्भीर आपत्ति

६ बैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले पछिल्लो समय सरकारले चालेका कतिपय कदमहरू अमानवीय र असंवैधानिक रहेको भन्दै कडा शब्दमा

संविधान संशोधन अध्ययन समितिलाई कांग्रेसले दियो पूर्णता

६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले देशको मूल कानुनमा समयानुकुल परिमार्जन र सुधारका लागि आवश्यक राय(सुझाव संकलन गर्न गठित विज्ञ

रास्वपाको पहिलो महाधिवेशनको तयारी, सोमबार केन्द्रीय समिति बैठक बस्ने

६ बैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो साङ्गठनिक सुदृढीकरण र आगामी महाधिवेशनको रणनीतिक तयारीका लागि केन्द्रीय समितिको

कांग्रेसको आन्तरिक सत्ता फेरिएपछि देउवा समूहको पूर्व केन्द्रीय सदस्यहरूको भेला

६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष

कांग्रेसमा आन्तरिक कलहः पूर्णबहादुर खड्कालाई अनुशासन समितिले कारबाही गर्ने

६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्षले नयाँ मोड लिएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक

सडक विस्तारका कारण वीरगञ्जमा तीन दिन विद्युत् अवरोध हुने

६ वैशाख,वीरगञ्ज । मुख्य सडक फराकिलो बनाउने अभियान तीव्र बनेसँगै वीरगञ्जवासीले अब तीन दिनसम्म विद्युत् अवरोधको सामना गर्नुपर्ने भएको छ।

पालिकाको सिमाना हेरफेर गर्न नयाँ मापदण्ड, चार चरण पार गर्नुपर्ने…

५ वैशाख,काठमाडौं । सरकारले गाउँपालिका, नगरपालिका तथा वडा तहको सङ्ख्या र सिमाना हेरफेरलाई व्यवस्थित बनाउने उद्देश्यले नयाँ मापदण्डको मस्यौदा तयार

१३ वर्षदेखि रोकिएको वीरगञ्ज मेनरोड विस्तार सुरु हुँदै,एकसाथ ५ स्थानमा…

५ वैशाख,वीरगञ्ज ।लामो समयदेखि विवाद र कानुनी प्रक्रियामा अड्किएको त्रिभुवन राजपथ अन्तर्गत वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको काम आज (शनिबार)

५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे

५ वैशाख,काठमाडौं । पछिल्ला पाँच वर्षमा भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायर गर्ने दर उल्लेख्य रूपमा बढेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग

जनकपुरधामका विद्यालयलाई शुल्क विवरण बुझाउन ७ दिनको अल्टिमेटम

५ वैशाख,जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ले पालिकाभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालयलाई शुल्क निर्धारणसहित सम्पूर्ण विवरण अनिवार्य रूपमा पेस गर्न निर्देशन