Logo
स्वास्थ्य सेवा सुधारका लागि भन्दै विश्व बैंकले दियो श्रीलङ्कालाई १५०…

११ असार,कोलम्बो । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले श्रीलङ्काको प्राथमिक स्वास्थ्य सेवा गुणस्तर र उपयोग सुधार गर्नका लागि भन्दै १५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । परियोजनाले स्थानीय समुदायलाई आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गर्ने प्राथमिक चिकित्सा सेवा संस्थाको प्रयोग बढाउने र हेरचाहको गुणस्तर सुधार गर्न मद्दत गर्ने विश्वास

गाजामा इजरायलको आक्रमण, ३८ जनाको मृत्यु

९ असार,गाजा । गाजा सहरका दुई भवनमा इजरायलले गरेको एयर स्ट्राइकका क्रममा कम्तिमा ३८ जना मारिएको र थुप्रै घाइते भएको

साउदीमा गर्मीका कारण मृत्यु हुने हज यात्रीको संख्या नौं सय…

६ असार,काठमाडौं । साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ९२२ हज यात्रीको मृत्यु भएको छ

एक अर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने रुस र उत्तर…

५ असार,काठमाडौँ । रुस र उत्तर कोरियाले एक अर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । रुसी

राहुल गान्धीले छोडेको वायनाडबाट प्रियंका चुनाव लड्ने

४ असार,काठमाडौं । भारतीय नेशनल कांग्रेसकाका नेता राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने भएका छन् । हालै सम्पन्न लोकसभा

गर्मीका कारण साउदी अरबमा १४ जना हजयात्रीको मृत्यु

३ असार, काठमाडौं  ।  मुस्लिमहरुको महान पर्व इद मनाउन साउदी अरबमा हज यात्रामा रहेका १४ जना हजयात्रीहरुको गर्मीका कारण मृत्यु

भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु

२ असार,काठमाडौं । भारतको गुरुग्रामबाट उत्तराखण्ड घुम्न आएका पर्यटकसँग शनिबार एउटा दुःखद दुर्घटना भएको छ । रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय

स्विट्जरल्यान्डको जेनेभामा राष्ट्रपति पौडेलको सम्बोधन ‘श्रम जगतले नै विश्वलाई समृद्ब…

३२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने  बताएका छन्

कुवेतको मंगाफ भएको आगलागीमा भारतका ४२ जनाको मृत्यु

३१ जेठ, काठमाडौं । कुवेतको मंगाफ शहरस्थित एक बहुतले भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । मृतकहरुमध्ये

कुवेतमा कामदार बस्ने ६ तले भवनमा आगलागी : ४१ जनाको…

३० जेठ,काठमाडौं । दक्षिण कुवेतको मङ्गाफ सहरमा कामदार बस्ने एक ६ तले भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको

भारतको जम्मू–कश्मीरमा तीर्थयात्री बोकेको बसमा आक्रमण : नौजनाको मृत्यु, ३३…

२८ जेठ,कश्मीर । भारतको जम्मू–कश्मीरको रियासीमा तीर्थयात्री बोकेको बसमा उग्रवादीले आक्रमण गर्दा नौजनाको मृत्यु भएको छ भने ३३ जना घाइते

मोदी मन्त्रिमण्डलमा जयशंकर पुन : विदेशमन्त्री हुने

२७ जेठ,काठमाडौँ । नरेन्द्र मोदीले नेतृत्व गरेको तेस्रोपटकको एनडीए सरकारमा हालका विदेशमन्त्री एस जयशंकर पुनः वैदेशिक मामिला मन्त्री हुने भएका

मोदीको शपथमा विपक्षी गठबन्धनका नेता नआउने

२७ जेठ,काठमाडौँ । आज साँझ ७ः१५ मा भारतको नयाँ दिल्लीको राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्रीत्वको शपथ हुँदैछ

मोदीको शपथ आइतबार, छिमेकी देशका नेताहरु सहभागी हुने

२६ जेठ,काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार शपथ लिने भएका छन्। प्रधानमन्त्री पदमा मोदी शुक्रबार तेस्रो पटक नियुक्त भएका थिए।

तेश्रो कार्यकालका लागी मोदी प्रधानमन्त्रीमा नियुक्त

२६ जेठ, दिल्ली । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त हुनुभएको छ । राष्ट्रपति द्रौपदी मुर्मुले हिजो बेलुका