६ असोज, काठमाडौँ । श्रीलंकामा हिजो भएको राष्ट्रपतीय चुनावमा वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायके निर्वाचित भएका छन् । उनले ५३ प्रतिशत मतसहित अन्य उम्मेदवार भन्दा सबै भन्दा अगाडि छन् । निर्वाचन आयोगले विजयको औपचारिक घोषणा गर्न भने बाँकी नै छ । अनुरालाई आजै राष्ट्रपतिको शपथ ग्रहण गराइँदैछ । श्रीलंकामा राष्ट्रपति

६ असोज, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको

६ असोज, रावलपिण्डी । पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बिशेष गरी पोटोहार नगरको चक जलाल डिनलाई सबैभन्दा

६ असोज, महोत्तरी । पितृपक्ष सुरु भयो कि मधेसको मिथिलाक्षेत्रमा जितिया पर्वको तयारी सुरु हुन्छ । महोत्तरीसहितका मधेसको मिथिला क्षेत्रका

५ असोज,काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबीच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ

५ असोज,सेढवा । लामो समयदेखि बर्षा नहुँदा किसानहरुले लगाएको बर्षेबाली धान नराम्रोसँग प्रभावित भएको किसानहरुले दुखेसो गरेका छन्। बर्षा नहुदा

५ असोज,पर्सागढी । पर्साको पर्सागढि नगरपालिका वडा न ३ लच्का खोला नजिक मोडमा खेलकुद मन्त्री सवार गाडिले मोटरसाईकल लाई ठक्कर

५ असोज,ठोरी । एकिकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम जिल्ला परिषद सम्पन्न भएको छ । शनिवार जीराभवानी गापा –३ ,

५ असोज,गौर । रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा झाडापखाला बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । राजपुर नगरपालिका वडा नम्बर

५ असोज,महोत्तरी । मधेस प्रदेशमा गल्फ मैदान (कोर्स) तयार भएको छ । मैदान नेपाली सेनाले बनाएको हो । बर्दिबासस्थित नेपाली

५ असोज,टोकियो । जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परि शनिबार एक जनाको मृत्यु

५ असोज,काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको

५ असोज,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको टिप्पणी

५ असोज, गण्डकी । कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ । भदौ पहिलो

५ असोज,चितवन । नारायणघाटमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ। राति सवा १ बजेतिर शहीदचोकबाट