१ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिएर रुँदै आइरहनुभएको छ । उहाँको पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर बेपत्ता भएको खबर सुनेसँगै प्रतिमाको

१ साउन,वीरगञ्ज । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखीले राज्यले अझैपनि शिक्षाक्षेत्रलाई पहिलो प्राथामिकतामा राख्न नसकेको बताउनु

१ साउन,काठमाडौं। समाजवादी मोर्चाको बैठक शुरु भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक शुरु भएको हो।

१ साउन,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन्।

१ साउन,वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ देउरियामा बोराभित्र राखिएको अवस्थामा २० किलोग्राम चरेस बरामद भएको छ । जिल्ला प्रहरी

१ साउन,न्यूयोर्क । अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले साइबर सुरक्षा स्टार्ट अप कम्पनी ‘विज’ किन्ने भएको छ । विज किन्नका लागि गुगलको

१ साउन,वीरगञ्ज । वीरगञ्जमा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका एक कर्मचारीको सोमबार

१ साउन,काठमाडौं । समाजवादी मोर्चाको बैठक आज (मंगलवार) बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा

१ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते बस्ने संसद बैठकमार्फत देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। ओलीले

१ साउन,काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ । यससँगै नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै

१ साउन,वीरगञ्ज । वीरगञ्ज पथलैया सडकखण्डको हिमाल आइरन र भारत भेन्च कम्पनी अगाडि यात्रु वाहक दुर्घटना भएको छ । वीरगन्ज

१ साउन,काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएसँगै २१ मन्त्री पनि नियुक्त भएका छन्। नेपाली

१ साउन,चितवन । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय

१ साउन, काठमाडौं । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । सोमबार राती आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले

१ साउन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले नारागणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट पहिरोसँगै खसेका दुई वटा बसमा रहेका