Logo
चितवन टाइगर रिसोर्टमा बारबिक्यू गर्दा आगलागी: एक बालिकाको मृत्यु, चार…

७ असार,चितवन । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१७ पिप्रहरस्थित चितवन टाइगर रिसोर्टमा बारबिक्यू गर्ने क्रममा अचानक आगो सल्किँदा जलेकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ। यो घटना अघिल्लो शुक्रबार भएको थियो। पूर्वी नवलपरासीका प्रहरी प्रमुख एसपी यादव ढकाल ले दिएको जानकारी अनुसार, कावासोती नगरपालिका–८ निवासी प्रदीपकुमार भट्टराई परिवारका सदस्य र

पोखरामा १ करोड ३० लाख रुपैयाँ बराबरको अवैध सुनसहित दुई…

७ असार, पोखरा । भारतबाट अवैध रुपमा तयार पारिएका सुनचाँदीका गरगहना नेपाल भित्र्याई बिक्री गर्न खोज्ने दुई जनालाई पोखरामा पक्राउ

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि राति १० घण्टा पूर्ण बन्द

७ असार,चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड आज शनिबारदेखि राति १० घण्टाका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ। विशेषगरी

इरानमा फसेका नेपालीको उद्धारका लागि भारत सरकारको सहयोग

७ असार, काठमाडौं । इरानमा जारी इजरायल–इरान युद्धका कारण त्यहाँ फसेका नेपाली नागरिकको उद्धारका लागि भारत सरकारले सहयोग गर्ने भएको

चितवन दुर्घटना अपडेट : मृतक ७ जनामध्ये अधिकांश इभी गाडीका…

७ असार,चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ स्थित डडुवा क्षेत्रमा यात्रुवाहक बस र इभी (विद्युतीय) गाडी आपसमा ठोक्किँदा सात जनाको

पूर्वप्रधानमन्त्री माधव नेपाल सोमबार विशेष अदालतमा हाजिर हुने

७ असार, काठमाडौं ।  पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सोमबारसम्म विशेष अदालतमा हाजिर हुने भएका छन्। अख्तियार

चितवनमा बस र विद्युतीय माइक्रो ठोकिँदा ७ जनाको मृत्यु, १८…

७ असार,चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलनजिकै शनिबार बिहान भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ

रास्वपा र राप्रपाद्वारा संसद अवरोध जारी

७ असार, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध

सर्लाहीको बरहथवामा झडप : प्रहरी इन्स्पेक्टरसहित तीन घाइते

७ असार,सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोल मा बाटो विस्तार गर्ने क्रममा शनिबार बिहान दुई पक्षबीच झडप हुँदा प्रहरी निरीक्षक

पर्सागढी नगरपालिकाले प्रस्तुत गर्यो रु ५६ करोडको बजेट

७ असार,वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि कुल ५६ करोड ६ लाख २ हजार ४

राष्ट्रिय स्वतन्त्र पार्टीमा कविन्द्र बुर्लाकोटी महामन्त्री, मनिष झा प्रवक्ता नियुक्त

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कविन्द्र बुर्लाकोटीलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिएको छ। शनिबार बिहान बसेको केन्द्रीय समिति

बेलायतमा यस वर्षको सबैभन्दा बढी गर्मी

७ असार, काठमाडौं ।बेलायतले यस वर्षकै सबैभन्दा बढी गर्मीको सामना गरिरहेको छ, जसले गर्दा इङ्गल्याण्डभरि एम्बर गर्मी स्वास्थ्य चेतावनी जारी

राज्य संयन्त्रको दुरुपयोगगरी राजनीतिक प्रतिशोध लिइयो (पूर्णपाठ सहित)

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष तथा सांसद रवि लामिछानेले आफूविरुद्ध चलेको अनुसन्धान र मुद्दालाई राजनीतिक प्रतिशोधको

वीरगञ्ज नाकाबाट ११ महिनामा ५ खर्ब ६५ अर्बको आयात

७ असार, वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा पाँच खर्ब ६५ अर्ब ४५ करोड मूल्य पर्ने

अशोक स्टिल उद्योगमा ग्यास पाइप फुस्किँदा एक मजदुर घाइते

७ असार, बारा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–५ मा अवस्थित अशोक स्टिल उद्योगमा कार्यरत एक मजदुर काम गर्ने क्रममा ग्यास