Logo
भीम रावल प्रचण्ड नेतृत्वको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा समाहित

२६ कात्र्तिक, काठमाडौं । नेकपा एमालेबाट अलग भई केही समयदेखि ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरिरहेका वरिष्ठ कम्युनिस्ट नेता भीम रावल औपचारिक रूपमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी मा समाहित भएका छन् । लामो समयको राजनीतिक यात्रापछि रावलले आज सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै सो पार्टीमा प्रवेश गरेका हुन्

नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र

२६ कात्र्तिक, काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी नेपाललाई औपचारिक रूपमा दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । यससँगै

विरोध र अशान्ति मधेश, सरकार गठनविरूद्ध आज पनि धर्नामा सांसदहरू

२६ कात्र्तिक, काठमाडौं । मधेस प्रदेशमा सरकार गठनको विषयलाई लिएर गहन विरोध भइरहेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले

रामगढवामा एकता युवा क्लबद्वारा खुला रक्तदान कार्यक्रम हुने

२६ कात्तिक,वीरगञ्ज । वीरगञ्ज  महानगरपालिका–२४, रामगढवा एकता युवा क्लबले “रक्तदान जीवनदान, सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ खुला

गृहमन्त्री र दुर्गा प्रसाईं प्रतिनिधिबीच वार्ता, २७ बुँदे माग पेश

२६ कात्र्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनरत व्यवसायी दुर्गा प्रसाईंका प्रतिनिधिहरूसँग करिब अढाइ घण्टा लामो महत्त्वपूर्ण वार्ता गरेका छन्

३१ नेपाली वैज्ञानिक विश्वका सर्वाधिक प्रभावशाली अनुसन्धानकर्ताको सूचीमा

२६ कात्र्तिक, काठमाडौं । सन् २०२५ का लागि विश्वमा सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको प्रतिष्ठित सूचीमा ३१

जनकपुरमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सातदलीय गठबन्धनको सडक धर्ना

२६ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको आरोप लगाउँदै सातदलीय गठबन्धनका सांसद र कार्यकर्ताहरूले बुधबार बिहानदेखि जनकपुरस्थित मधेस

टर्किस सेनाको कार्गो जहाज दुर्घटनाः जर्जियामा २० सैनिकको मृत्यु

२६ कात्र्तिक, काठमाडौं । टर्कीको सेनाको एक सी–१३० कार्गो जहाज मङ्गलबार अजरबैजानबाट टर्की फर्किने क्रममा जर्जियाको आकाशमा दुर्घटनाग्रस्त भएको छ,

भदौ २३ गतेको जेन–जी घटनामा तत्कालीन सरकार दोषीः सुरेन्द्र पाण्डे

२६ कात्र्तिक,काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते भएको घटनाको मुख्य दोषी तत्कालीन सरकार

वामदेव गौतमको ‘नेकपा एकीकरण अभियान’ खारेज

२६ कात्र्तिक, काठमाडौं । वामदेव गौतमले नेतृत्व गरेको नेकपा ‘नेकपा एकीकरण अभियान’ लाई निर्वाचन आयोगले औपचारिक रूपमा खारेज गरेको छ

सुनको भाउमा गिरावट, चाँदीमा सामान्य वृद्धि

२६ कात्र्तिक, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको जानकारी दिएको छ । आज सुनको

मधेशमा पदभार ग्रहणको क्रममा भएको प्रदर्शनका घाइतेको उपचार खर्च प्रदेश…

२६ कात्र्तिक, काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो पदभार ग्रहणका क्रममा भएको प्रदर्शनमा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च

लोक सेवा आयोगले माग्यो १७० जना कर्मचारी

लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्य सेवातर्फ कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको छ। आज प्रकाशित सूचना अनुसार, निजामती सेवातर्फ

‘जेन–जी’ आन्दोलनबाट प्रभावित बीमितलाई करिब ३ अर्ब ६८ करोड दाबी…

२६ कार्तिक, काठमाडौँ । हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कारण निर्जीवन बीमा कम्पनीहरूमा परेका दाबीमध्ये करिब

गत वर्षको तुलनामा यो वर्ष मनसुनमा जनधनको क्षति घट्यो, सरकारको…

२६ कार्तिक, काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम