Logo
 मुख्यमन्त्री नियुक्ति विवादपछि ७ दलका सांसदहरूको प्रदेश सभा अगाडि धर्ना,…

२५ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियामाथि विवाद चुलिँदै गएपछि सात राजनीतिक दलका सांसदहरूले प्रदेश सभा भवन अगाडि धर्ना दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियाविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितका दलका सांसदहरू आन्दोलित बनेका हुन् । धर्नामा सहभागी दलहरूले मुख्यमन्त्री

निर्वाचनअघि नै कांग्रेसको महाधिवेशन सम्पन्न गर्न ट्रेड युनियन कांग्रेसको जोड

२५ कात्तिक,काठमाडौं ।  नेपाल ट्रेड युनियन कांग्रेसले आगामी आम निर्वाचनअघि नै नेपाली कांग्रेसको १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने माग गरेको छ।

थाइल्यान्डको ‘नयाँ बारुदी सुरुङ’ आरोप अस्वीकार गर्दै कम्बोडियाको प्रतिक्रिया

२५ कात्तिक,कम्बोडिया। थाइल्यान्डले सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ (Landmine) राखिएको आरोप लगाएपछि कम्बोडियाले सो दाबीलाई अस्वीकार गरेको छ। कम्बोडियाको विदेश

ट्रम्पद्वारा भारतमाथिको कर आधा घटाउने घोषणा, रूसी तेल खरिद घटाएको…

२५ कात्तिक,काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाइएको उच्च कर आधा घटाउने घोषणा गरेका छन्। उनले भारतले रूसी तेल

तीन दिन रोकिएको कांग्रेस केन्द्रीय समिति बैठक पुन: सुरु

२५ कात्र्तिक, काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा पुनः सुरु भएको छ। पार्टीका नेता एवं पूर्वमन्त्री

बलिउड अभिनेता धर्मेन्द्र अस्पतालमा उपचाररत, निधनको खबर असत्य

२५ कात्तिक,काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको स्वास्थ्य अवस्थाबारे विभिन्न अफवाह फैलिइरहेका बेला परिवारले उहाँको स्वास्थ्य स्थिर रहेको जानकारी

बाह्रबिसे, लेटाङ, भीमेश्वर र मलंगवासहित दर्जन पालिकामा प्रशासकीय अधिकृत फेरिए

२५ कात्र्तिक, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबारको निर्णय अनुसार १२ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको भनाइ : “कांग्रेस नेतृत्वमा सरकार…

२५ कात्तिक,वीरगञ्ज । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफू संवैधानिक बाध्यताअनुसार मुख्यमन्त्री बनेको भन्दै आवश्यक परे राजीनामा दिन पनि

कालीबाबालाई पक्राउ गरी नख्खु कारागार फिर्ता पठाइयो, हाडनाता करणीमा २५…

२५ कात्र्तिक, काठमाडौं । हाडनाता करणीको कसुरमा २५ वर्षको जेल सजाय तोकिएका ‘कालीबाबा’ भनिने भरत लामिछाने पक्राउ परेका छन् ।

मधेश सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता, मुख्यमन्त्री नियुक्ति बदरको माग

२५ कात्र्तिक, काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दलहरूले सर्वोच्च अदालतमा औपचारिक रूपमा रिट दर्ता

मतदानका लागि विदेशमा रहेका नेपालीलाई नियमावली बनाउन आयोगलाई विज्ञहरूको सुझाव

२५ कात्र्तिक, काठमाडौं । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनलाई लिएर निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त तथा

घिसिङको टीम र सुमनाबीच अन्तिम छलफल, एकीकृत पार्टी बनाएर आजै…

२५ कात्र्तिक, काठमाडौं । पूर्व ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ ‘उज्यालो नेपाल पार्टी’ गठन गर्ने अन्तिम

मधेस सरकार गठन विवाद सर्वोच्चको इजलासमा: दुई नागरिकले हालेको रिटमा…

२५ कात्र्तिक, काठमाडौं । मधेस प्रदेश सरकार गठनको विषयमा उत्पन्न भएको विवाद अब सर्वोच्च अदालतको इजलासमा प्रवेश गरेको छ ।

मधेश सरकारविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट

२४ कात्र्तिक, काठमाडौं ।  मधेश प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम भएको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध विपक्षी दलहरूले सर्वोच्च

धनुषामा ६२ वर्षीया मिटरव्याज पीडित महिलाको विभत्स हत्या, खेतमा शव…

२५ कात्र्तिक, धनुषा । धनुषामा एक ६२ वर्षीया महिलाको विभत्स हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोरकी चन्द्रकला देवी