Logo
उद्योग वाणिज्य महासंघको चुनावः नयाँ नेतृत्वका लागि मतदान सुरु, अञ्जान…

२२ बैशाख, काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया आज मंगलबारदेखि विधिवत् रूपमा सुरु भएको छ । महासंघको विधानअनुसार नयाँ कार्यसमिति छनोट गर्नका लागि अहिले बिहानदेखि मतदान कार्य अगाडि बढाइएको हो । महासंघको विद्यमान वैधानिक व्यवस्थाअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष

सुनचाँदीको मूल्यमा गिरावटः सुन तोलामा ३८ सय र चाँदी १५०…

२२ बैशाख, काठमाडौं । स्थानीय बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी

स्मार्ट टेलिकमको सम्पत्ति हिनामिना प्रकरणः तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी…

२२ बैशाख, काठमाडौं । अनुमतिपत्र रद्द भई सरकारी नियन्त्रणमा आएको स्मार्ट टेलिकम प्रालिको सम्पत्ति बेइमानीपूर्वक हिनामिना गरेको अभियोगमा प्रहरीले सर्वेश

अर्थ मन्त्रालयमा बजेट निर्माणको चटारो: नौ मन्त्रालयसँग नीति र बजेटको…

२२ बैशाख, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियालाई तीव्रता दिँदै अर्थ मन्त्रालयले विभिन्न नौ वटा मन्त्रालयका विभागीय मन्त्री

सरकारको कार्यशैलीप्रति हर्क साम्पाङको प्रहार: ‘काम गर्न नसके कुर्सी खाली…

२२ बैशाख, काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै ुखुल्ला

सरकारी कार्यालयको बोर्डमा मोबिल छर्कने दुई युवक पक्राउ

२२ बैशाख, वीरगञ्ज । वीरगञ्जमा विकास योजनासम्बन्धी विवादका क्रममा सरकारी कार्यालयको बोर्डमा मोबिल छर्केर दुर्व्यवहार गर्ने दुई जनालाई पर्सा प्रहरीले पक्राउ

भारतका चार राज्य र पुडुचेरीमा मतगणना जारी, तमिलनाडुमा विजय नेतृत्वको…

२१ वैशाख,काठमाडौं । भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना आज बिहानैदेखि जारी छ। प्रारम्भिक

त्रिविका पेन्सन पीडित प्राध्यापक–कर्मचारी २२ दिनदेखि धर्नामा, सेवा विभेदको विरोध…

२१ वैशाख,काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पेन्सनबाट वञ्चित प्राध्यापक तथा कर्मचारीहरू २२ दिनदेखि निरन्तर धर्नामा बसेका छन्। उनीहरू उपकुलपति,

सीमा नीतिको विरोधमा माईतिघरमा राष्ट्रिय एकता दलको प्रदर्शन, ‘१ सयको…

२१ वैशाख,वीरगञ्ज ।  माईतिघर मण्डलामा राष्ट्रिय एकता दलले सीमा नीतिका विरुद्ध प्रदर्शन गरेको छ। दलले नेपाल–भारत सीमामा १ सय रुपैयाँभन्दा

नारायणी रंगशाला सडक खण्डमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न

२१ वैशाख, वीरगञ्ज । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, वीरगञ्ज महानगरपालिका र गौतम माध्यमिक विद्यालयको संयुक्त आयोजनामा वीरगञ्जस्थित नारायणी

रौतहटमा बोक्सीको आरोपमा पूर्व वडा सदस्यलाई खुवाइयो मानव मलमूत्र

२१ बैशाख, रौतहट । रौतहटको कटहरिया नगरपालिकामा बोक्सीको आरोप लगाउँदै एक दलित महिलामाथि अमानवीय र क्रूर दुर्व्यवहारको घटना सार्वजनिक भएको

अमृतबाट ‘जहर’ बनेको सिर्सिया नदीमा कहिले बग्ला स्वच्छ पानी ?…

२० बैशाख, वीरगञ्ज । वीरगञ्जको लाइफलाइन मानिने सिर्सिया नदीको दर्दनाक अवस्थालाई लिएर स्थानीय बासिन्दाले प्रधानमन्त्री बालेन्द्र शाह (वालेन) लाई खुला

मधेशको प्यास मेटाउन राज्यको उदासीनता: ‘तथ्यांकमा पानी, यथार्थमा खडेरी’

२० बैशाख, वीरगञ्ज । मधेश प्रदेशमा व्याप्त खानेपानीको चरम अभाव र स्वच्छताको संकटलाई लिएर संघीय संसदको ‘विकास, आर्थिक मामिला तथा

नेपाल ‘आर्थिक प्रस्थान बिन्दु’मा, अब तीव्र वृद्धिको लक्ष्य : अर्थमन्त्री…

 १९ वैशाख,काठमाडौं । स्वर्णिम वाग्ले ले नेपालको वर्तमान आर्थिक अवस्था करिब एक दशकअघिको भारत सँग मिल्दोजुल्दो रहेको उल्लेख गर्दै अब

डिजिटल चीन शिखर सम्मेलनमा उन्नत प्रविधिको प्रदर्शन, मानवजस्तै रोबोटदेखि एआईसम्मको…

 १९ वैशाख,काठमाडौं । डिजिटल चीन शिखर सम्मेलन मा उन्नत प्रविधि र डेटा विकासका विविध प्रयोगहरू प्रस्तुत गरिएका छन्। करिब ५६