१६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी सहित विभिन्न सात दलबीच पार्टी एकताको घोषणा मिति तय भएको छ । आज बिहान बसेको माओवादी केन्द्रको सचिवालय बैठकले आगामी कात्तिक २० गते काठमाडौंमा एकता घोषणा कार्यक्रम गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका नेता अग्नि सापकोटाले

१६ कात्तिक,काठमाडौं। नेपाली कांग्रेसको आइतबार दिउँसो १ बजेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ।

१६ कात्र्तिक, काठमाडौं । सडकमाथिबाट खसेका विशाल ढुङ्गा पन्छाएपछि हेटौँडालाई काठमाडौँसँग जोड्ने कान्ति लोकपथ अन्ततः पुनः सञ्चालनमा आएको छ ।

१६ कात्र्तिक, काठमाडौं । बाढी र पहिरोका कारण तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेको बीपी राजमार्गमा आज बिहानदेखि गाडीहरू चल्न

१६ कात्र्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ले शनिबार मध्यरातमा सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा विवादास्पद स्टाटसले ठूलो

१६ कात्तिक,पटना । बिहारको पटना नजिक मोकामा क्षेत्रका पूर्व विधायक अनन्त सिंहलाई दुलारचन्द यादव हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले गिरफ्तार

१६ कात्तिक,वीरगञ्ज । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा वीरगञ्ज महानगरपालिकाको भवनमा आगजनी, लुटपाट र तोडफोड

१६ कात्र्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि विगत चार दिनदेखि अवरुद्ध रहेको बञ्चरेडाँडा ल्याण्डफिल साइट अन्ततः पुनः सञ्चालनमा

१६ कासत्र्तक, काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान’ र नेपाली कांग्रेस (बीपी) बीच आन्दोलनमा

१६ कात्तिक,वीरगञ्ज । वीरगञ्जलाई हरियालीयुक्त, प्रदूषणमुक्त र पर्यटनमैत्री सहरका रूपमा विकास गर्ने लक्ष्यका साथ “हरियो, स्वच्छ र आकर्षक वीरगञ्ज” अभियानको

१६ कात्र्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्रको घोषित महाधिवेशन आयोजक समितिको बैठक सारिएको छ । पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटा ले

१६ कात्तिक,वीरगञ्ज । लोकप्रिय चाउचाउ ब्रान्ड वाइ वाइ ले सञ्चालन गरेको “मालामाल वीक्ली अफर” मार्फत कम्पनीले उपहारको लोभ देखाई ग्राहकहरूलाई

१६ कात्तिक, काठमाडौं । । नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति लाई लिएर चुलिएको आन्तरिक विवाद व्यवस्थापन गर्न अहिले पार्टीको कार्यसम्पादन समिति

१६ कात्र्तिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेको छ भने चाँदीको मूल्यमा सामान्य कमी आएको छ ।

१६ कात्तिक, काठमाडौं । विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयमा सरकारले निर्वाचन आयोगको राय कुरिरहेको छ ।