Logo
बेमौसमी वर्षाबाट ठोरीका किसान मारमा, तोरी–सुर्ती र हिउँदेबालीमा व्यापक क्षति

१४ कात्तिक,सेढवा । बिहीबार बिहानदेखि परेको अबिरल बेमौसमी वर्षाले पर्सा जिल्लाका किसानहरू मारमा परेका छन्। लगातार परेको वर्षाले किसानहरूले लगाएका हिउँदेबाली— विशेषगरी तोरी र सुर्ती—मा ठूलो क्षति पु¥याएको छ। ठोरी गाउँपालिका–४, बिजयबस्तीका किसान अर्जुन श्रेष्ठका अनुसार यो क्षेत्रमा किसानहरूको मुख्य नगदेबाली सुर्ती हो, तर हालैको लगातार वर्षाले सुर्तीबालीलाई सखापै बनाइदिएको

भिजिट भिसाको ६ बुँदे मापदण्ड खारेज: अब राहदानी, भिसा, टिकट…

१४ कात्र्तिक, काठमाण्डौ। भिजिट भिसामा विदेश यात्रा गर्न चाहने नेपालीहरूका लागि सरकारले ठूलो राहत दिएको छ। लामो समयदेखि विवादित र

वीरगञ्जमा वृक्षारोपण तथा सरसफाइ अभियान सम्पन्न

१४ कात्तिक,वीरगञ्ज । वातावरण संरक्षण र हरियाली अभियानलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ वीरगञ्ज महानगरपालिका वडा नं. २४ (आईसीपी जाने टर्निङ)

सुनको भाउ फेरी बढ्न थाल्यो, कतिमा हुँदैछ कारोबार ?

१४ कात्र्तिक, काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यमा फेरि ठूलो उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो केही दिन

आज पनि ठूलो वर्षाको सम्भावना, भोलिदेखि मौसम खुल्ने

१४ कात्र्तिक, काठमाण्डौ । हिजोदेखि देशका धेरै भागमा निरन्तर वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेकोमा अब भोलिदेखि

इतिहासकै सबैभन्दा कम शरणार्थीलाई अमेरिकामा प्रवेश गराउने ट्रम्पको नयाँ नीति

१४ कात्र्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी आर्थिक वर्ष सन् २०२६ का लागि अमेरिका प्रवेश पाउने शरणार्थीको सीमा

चितवनमा दुई बस ट्रकमा ठोक्किँदा ३३ जना घाइते

१४ कार्तिक, चितवन । चितवनको भरतपुर महानगरपालिका- ९ मा रोकिराखेको ट्रकमा दुई बस ठोक्किँदा ३३ जना घाइते भएका छन्। टिकौली

प्रेस काउन्सिल नेपालको आग्रह – ‘तथ्य पुष्टि नभएका समाचार सम्प्रेषण…

१४ कार्तिक, काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्य पुष्टि नभएका, आधार–प्रमाणहीन र अतिरञ्जित सामग्री प्रकाशन वा सम्प्रेषण नगर्न आग्रह गरेको

भारतका विभिन्न ठाउँबाट १६ नेपाली बालबालिकाको उद्धार

१४ कार्तिक, जनकपुर । भारतका विभिन्न स्थानबाट १६ जना नेपाली बालबालिकाको उद्धार गरी विहीबार जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ ।

रेशम चौधरीले दर्ता गरे नयाँ दल, चुनाव चिह्न ‘जाँतो’ प्रस्ताव

१३ कात्तिक, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो रुष्टतालाई औपचारिक रूप दिँदै नयाँ राजनीतिक दल दर्ताका लागि

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

१३ कात्र्तिक, काठमाडौं । विद्युतीय कारोबार (साइबर) कसूरसम्बन्धी मुद्दामा फरार रहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले ५० हजार

बीपी राजमार्ग आज र भोली राति बन्द हुने

१३ कात्तिक,काठमाडौं । सिन्धुली जिल्ला प्रशासन कार्यालयले बीपी राजमार्ग आज र भोलि राति ५ बजेदेखि विहान ५ बजेसम्म बन्द गर्ने

नेप्से २६०० माथि, साढे ७ अर्बको कारोबारको नेतृत्व हिमालयन बैंकले…

१३ कात्तिक, काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च वृद्धि देखिएको छ । बजार

स्वास्थ्य मन्त्रालय सिंहदरबार सार्ने तयारी, प्रिफ्याब भवन निर्माण हुँदै

१३ कात्तिक,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिंहदरबार परिसरमा सार्ने तयारी सुरु भएको छ। सिंहदरबारको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ

रवि लामिछाने र छविलाल जोशीको मुद्दा स्थगित

१३ कात्तिक,रुपन्देही ।   तुलसीपुर उच्च अदालत बुटवलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका