१४ जेठ, काठमाडौं । भारतमा पुनः सक्रिय बन्दै गएको कोरोना संक्रमणका कारण अहिलेसम्म १२ जनाको मृत्यु भइसकेको छ। पछिल्लो तथ्यांकअनुसार विभिन्न राज्यमा संक्रमण बढ्दै जाँदा मृत्युदरमा पनि बिस्तारै वृद्धि भइरहेको छ। सबैभन्दा पछिल्लो मृत्यु उत्तर प्रदेशको फिरोजाबादमा भएको हो, जहाँ मंगलबार ७८ वर्षीय एक संक्रमित वृद्धको उपचारका क्रममा ज्यान गएको

१४ जेठ,वीरगञ्ज । प्रधानाध्यापक संघ नेपाल (PAN) पर्साको दोस्रो जिल्ला सभा मंगलबार वीरगञ्जको त्रिजुध माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। सभाले

१४ जेठ, जगरनाथपुर (पर्सा) । जगरनाथपुर गाउँपालिकामा वन तथा वातावरण संरक्षणसम्बन्धी विद्यालय शिक्षा कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ। गादिमाइ

१४ जेठ, वीरगञ्ज । पर्सामा बलात्कारको छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका

१४ जेठ, जनकपुरधाम । गणतन्त्र दिवस २०८२ को पूर्वसन्ध्यामा मधेश प्रदेश सरकारले विविध रचनात्मक कार्यक्रमहरू आयोजना गरेको छ। यसै क्रममा

१३ जेठ,वीरगञ्ज । वर्षीया एक बालिकालाई अपहरण गरी भारत पु¥याएर पटकपटक करणी गरेको आरोपमा २५ वर्षीय मनिष पासवानलाई प्रहरीले वीरगञ्जबाट

१३ जेठ,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ निवासी ५५ वर्षीय जोगिन्द्र राउत कुर्मीको रु. १ लाख ४०

१३ जेठ,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव र उपाध्यक्ष शोभा कुमारीसहित १३ जनाविरुद्ध

१३ जेठ,काठमाडौं । सरकारले १० जना विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले

१३ जेठ,काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको आरोप लगाउँदै विपक्षी दलनिकट विद्यार्थी संगठनहरूले काठमाडौंको माइतीघरमा विरोध

१३ जेठ, काठमाडौं ।प्रहरीले काठमाडौं प्रवेश गर्ने क्रममा एक बसका सहचालकलाई १२ किलोभन्दा बढी अवैध चाँदीसहित पक्राउ गरेको छ। पक्राउ

१३ जेठ,वीरगञ्ज । नेपालका यातायात व्यवसायी संघ÷संगठनहरूले जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका

१३ जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक

१३ जेठ,ठोरी । पर्साको ठोरीमा एक बेवारिसे पुरुषको शव फेला परेको छ । ठोरे गापा –१, चौतारा नजिकै मृत अवस्थामा

१३ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी जेठ १५ गते आफ्नो पार्टीले आयोजना गर्ने कार्यक्रमलाई