Logo
गृह मन्त्रालयद्वारा निजी हेलिकप्टरहरू तत्काल तयारी अवस्थामा राख्न अनुरोध

१८ असोज, काठमाडौं। गृह मन्त्रालयले निजी हेलिकप्टर सञ्चालक संघलाई तत्काल प्रयोगका लागि निजी हेलिकप्टरहरू तयारी अवस्थामा राख्न अनुरोध गर्दै पत्राचार गरेको छ। शनिबार मन्त्रालयले वायु सेवा सञ्चालक संघलाई पत्रमार्फत जानकारी दिँदै मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन गर्न सकिने गरी निजी हेलिकप्टरहरू तुरुन्त प्रयोगका लागि तयार राख्न आग्रह गरेको हो।

मधेशको पश्चिमी भागमा पछिल्लो २४ घण्टामा अति भारी वर्षा

१८ असोज,वीरगञ्ज । पछिल्लो २४ घण्टामा मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार

पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा

१८ असोज, काठमाडौं। पछिल्लो २४ घण्टामा बागमती र मधेश प्रदेशका १० स्थानमा वर्षाको मात्रा खतराको तहमा पुगेको छ। आज अपराह्न

ऊर्जा मन्त्री कुलमान घिसिङले चोभार गल्छी निरीक्षण गरी नदी किनारका…

१८ असोज, काठमाडौं। ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले चोभार गल्छी क्षेत्रको निरीक्षण गरेका छन्। सहरी

फिस्लिङको पहिरो पन्छाएर सडक सुचारु

१८ असोज, चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ क्षेत्रमा गएको पहिरो पन्छाएपछि सवारीसाधन सञ्चालन पुनः सुचारु भएको छ।

पाल्पामा असोज १८ देखि २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधन…

१८ असोज, काठमाडौं।  पाल्पा जिल्लामा असोज १८ गतेदेखि २० गतेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधनहरू चलाउन रोक लगाइएको छ। जिल्ला

पर्सामा अवैध रूपमा भित्र्याइएको आठ लाख मूल्य बराबरको प्रतिबन्धित ब्रोईलर…

१८ असोज,वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपालले पर्सा जिल्लामा अवैध रूपमा भारतबाट ल्याइएको ठूलो परिमाणको प्रतिबन्धित ब्रोईलर कुखुराका चल्ला नष्ट

बुद्ध एयरले मौसम प्रतिकूलताका कारण आजका सबै उडान रद्द गर्‍यो

१८ असोज, काठमाडौं। मौसममा आएको प्रतिकूल अवस्थाका कारण बुद्ध एयरले आजका सबै उडान रद्द गर्ने निर्णय गरेको छ। अविरल वर्षाका

पर्सा,बारा र रौतहटमा जलस्तरले सतर्कता तह पार, उच्च स्थानमा जान…

१८ असोज,वीरगञ्ज । पछिल्लो समय अविरल वर्षाका कारण मधेसका पर्सा, बारा र रौतहट जिल्लामा नदीहरूको जलस्तर सतर्कता तह पार गरी

बाढी र पहिरोको जोखिम उच्च, जनधनको सुरक्षा र सतर्कता अपनाउन…

१८ असोज, काठमाडौं ।  देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्को जोखिम उच्च बनेको अवस्थामा

चितवनको फिस्लिङमा पहिरो, मुग्लिङ–नागढुङ्गा सडक दुईतर्फी बन्द

१८ असोज, चितवन । लगातारको वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा शुक्रबार राति पहिरो खस्दा मुग्लिङ–नागढुङ्गा सडक खण्ड दुईतर्फी रूपमा

अविरल वर्षाका कारण आइतबार र सोमबार थप सार्वजनिक बिदा

१८ असोज, काठमाडौं ।   देशभर जारी अविरल वर्षाका कारण उत्पन्न प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले आगामी आइतबार (असोज १९) र

हेटौंडा–काठमाडौं जोड्ने सबै सडक ३ दिनका लागि बन्द

१८ असोज, हेटौंडा । लगातारको भारी वर्षाका कारण बाढी र पहिरोको उच्च जोखिम बढेपछि हेटौंडा–काठमाडौं जोड्ने सबै मुख्य र वैकल्पिक सडकहरू

पाँचथरको कात्तिके डाँडामा बोलेरो दुर्घटना : ६ जनाको मृत्यु, ६…

१८ असोज,विराटनगर । पाँचथरको कुम्मायक गाउँपालिका–२ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा आज बिहान भएको बोलेरो गाडी दुर्घटनामा ६

सुवर्णपुरमा मोटर चोरीका घटना बढ्दै, कृषकहरू चिन्तित

१८ असोज,डोरी । बाली लगाउने सिजन सुरु भएसँगै सुवर्णपुर र आसपासका क्षेत्रमा खेतमा जडान गरिएका पानी तान्ने मोटर चोरीको घटना दिनप्रतिदिन