Logo
आधा दर्जन एसएसपीको सरुवा

१४ वैशाख,काठमाडौँ । ६ जना एसएसपीको सरुवा गरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीसहित ६ जना एसएसपीको सरुवा गरेका हुन् । काठमाडौँ जिल्ला प्रहरी परिसरका एसएसपी खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ भने विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौँ प्रमुखको जिम्मेवारी दिइएको छ

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

१४ वैशाख,मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताउनुभएको

२८ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ? (सूचीसहित)

१४ वैशाख, काठमाडौं । सरकारले २८ जना सहसचिवहरुको सरुवा गरेको छ । सहसचिव देवराज जोशीसहित २८ जना सहसचिवको सरुवा भएको

डेढ किलो सुन र १ करोड ४३ लाख, नगदसहित ७…

१४ वैशाख,काठमाडौँ । काठमाडौँमा नगद र सुनसहित पक्राउ परेका ७ जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका

करोडौं रूपैयाँ र डेढ किलो सुनसहित ५ जना पक्राउ

१४ वैशाख,काठमाडौं।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक केजी ८ सय ग्राम सुन र डेढ करोड रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको

भ्रष्टाचारको आरोप लागेका मालपोतका सुब्बा तेली विभागमा तानिए

१३ बैशाख, वीरगञ्ज । भ्रष्टाचारको आरोप लगेका मालपोत कार्यालय पर्साका एक जना नायब सुव्बा छानवीनका लागि भूमि व्यवस्थापन तथा अभिलेख

कानुन व्यवस्था गरी सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय

१३ वैशाख,काठमाडौँ। सरकारले तत्काल आवश्यक कानुनी व्यवस्था गरी सहकारी समस्या समाधानको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । बिहीबार बसेको

एमाले सांसद एकनाथ ढकालविरुद्ध परेको रिट दरपीठ

१३ वैशाख,काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता गर्न अदालतले अस्वीकार गरेको छ । अधिवक्ता

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

१३ वैशाख,काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । भोलि शुक्रबार बिहान ११

उपनिर्वाचन : राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति

१३ वैशाख,काठमाडौं । उपनिर्वाचनका लागि सेना परिचान गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन्। बिहीबार राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी

खुल्ला दिशामुक्त अभियान सफल पार्न निर्माण गरिएका शौचालय पर्सामा प्रयोगविहिन

१३ वैशाख,सेढवन । खानेपानी तथा सरसफाइ कार्यक्रम अन्तर्गतका पूर्ण खुल्ला दिशामुक्त क्षेत्र अभियान पर्सा जिल्लामा अलपत्र बनेको छ । २०७६

पर्साबाट भन्सार छलीका ४० लाख ३६ हजार मूल्य बराबरको कपडासहित…

१३ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा भन्सार छलीका कपडासहित मालबाहक ट्रयाक्टर र पिकअप नियन्त्रणमा लिएको छ । अलौंमा रहेको

छोरी अरुसंग भागेको भन्दै सडक अवरुद्ध गर्ने प्रदर्शनकारी र प्रहरीबिच…

१३ वैशाख,वीरगञ्ज । धनुषामा छोरी अरुसंग प्रेम गरेर भागेको भन्दै सडक अवरुद्ध गर्ने प्रदर्शनकारी र प्रहरीबिच आज झडप भएको छ

बिना विभागी मन्त्री लुंगेलीलाई ८ दिन पछाडि श्रम तथा यातायात…

१३ वैशाख,वीरगञ्ज । मधेश प्रदेश सरकारका बिना विभागीय मन्त्री बेची लुंगेलीले आठ दिन पछाडि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । एकीकृत

पर्सामा मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु

१३ वैशाख,वीरगञ्ज । पर्सामा आज विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ । भने तीन जना घाइते