Logo

१७ फागुन,काठमाडौं। भारतको मध्य प्रदेशमा भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ। गएराति ‘बेबी सावर’ कार्यक्रममा सहभागी भएर फर्किएका सवार पिकअप गाडी डिँडौरी क्षेत्रमा दुर्घटनामा परेको हो।

दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएको र २१ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

यसैबीच झारखण्डमा एउटा रेल रेलस्टेशन नजिकै जम्मा भएको भीडमा पुग्झादा दुईजनाको मृत्यु भएको छ। १२ जना घाइते भएको अधिकारीहरुले जनाएका छन्। रेल्वे नजिक देखिएको धुँवाका कारण चालक झुक्किँदा दुर्घटना भएको जनाइएको छ। एजेन्सी


सम्बन्धित समाचार