Logo

२६ भदौ,काठमाडौं। अनलाइन जुवा खेलाएको आरोपमा ललितपुरको कुमारपाटी क्षेत्रबाट २ चाइनिजसहित ५० जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार राती छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

‘हामीले ५० जनालाई नियन्त्रणमा लिएर अहिले स्क्रिनिङको काम भइरहेको छ’, सीआईबीका एक अधिकारीले भने।


सम्बन्धित समाचार