Logo
बारा प्रहरीले फाड्यो १ कठ्ठा खेतमा लगाइएको अफिम खेती

१५ फागुन,बीरगञ्ज । बारा प्रहरीले अवैध रुपले लगाइएको अफिम खेती फाडेर नष्ट गरेको छ । प्रहरीले चलाएको लागुऔषध फडानी अभियान अन्तर्गत अफिम खेती फाडेर नष्ट गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रआर्दश बाराबाट खटिएको प्रहरी टोली उक्त अफिम खेती नष्ट गरेको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जनाए । प्रहरीले

९ लाखभन्दा बढीको सामानसहित तीनटा पिकअप बाराबाट नियन्त्रणमा

१५ फागुन,बीरगञ्ज । बाराबाट प्रहरीले ९ लाखमूल्य बढीको सामानसहित तीनवटा पिकअप नियन्त्रणमा लिएको छ । प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नंं.

नामिबियासँग नेपाल २० रनले पराजित

१५ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ ।त्रिवि क्रिकेट मैदान

निषेधित क्षेत्रमा कडाइ, सिंहदरवार आसपास फुटपाथमा हिँड्न निषेध

१५ फागुन,काठमाडौँ । काठमाडौँका केही निषेधित क्षेत्रमा कडाइ गरिएको छ । सोमबार लघुवित्तका ऋणीहरूको समूह नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश

नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

१५ फागुन,काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नामिबियाले नेपाललाई२०७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २०

नेशनल मेडिकल कलेज विवादको अखडा बन्दै : एकातिर कर्मचारी आन्दोलित,…

१५ फागुन,बीरगञ्ज । वीरगन्जस्थित नेशनल मेडिकल कलेज व्यवस्थापनविरुद्ध कर्मचारीहरु आन्दोलित भएका छन् । शान्तिपूर्ण धर्ना कार्यक्रम, हाम्रो जायज मांग पूरा

समन्वय गरेर काम गर्न मधेश मुख्यमन्त्री यादवको आग्रह

१५ फागुन,जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले गैरसरकारी संघ संस्थाका मधेश प्रदेशस्थित प्रतिनिधिलाई प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न आग्रह

पर्सासहित ५ जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

१५ फागुन,वीरगञ्ज । पाँच वटा जिल्ला पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेका छन् । नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र

बारामा सहज सिंचाई सहितको खेतीपातीका लागि चारसय किसानलाई कृषि सामग्री…

१५ फागुन,काठमाडौं । बाराको सुवर्ण गाउँपालिका र महागढीमाई नगरपालिकाका चार सय किसानलाई कृषि सामग्री उपलब्ध गराइएको छ । स्लामिक रिलिफ

प्रभु बैंकका सीईओ मनोज न्यौपाने पक्राउ

१५ फागुन,काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई पक्राउ गरेको

सर्लाहीमा भएको दुर्घटनामा दुई जनाको ज्यान गयो

१५ फागुन,सर्लाही । सर्लाहीमा गएराति भएको दुर्घटना रौतहट घर भएका दुई जना युवाको ज्यान गएको छ । हुलाकी सडक अन्तर्गत

मृत्यु हुनेको सङख्या ३ पुग्यो, दुईजना पक्राउ

१५ फागुन,वीरगञ्ज । बारामा शंकास्पद वस्तु पड्किएर मृत्यु हुनेको सङख्या तीनजना पुगेको छ । निजगढ नगरपालिका वडा नं. ७ निजगढ

वीरगन्जबाट लागुऔषधसहित एकजना पक्राउ

१५ फागुन,वीरगञ्ज । प्रतिवन्धित लागुऔषधसहित एकजनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज–२८ बगही बस्ने १९ वर्षका अनिकेत

बारामा उत्पादित तरकारीमा विषादीको मात्रा अत्यधिक भेटिएपछि काठमाडौँमा प्रतिबन्ध

१५ फागुन,बारा । बारामा उत्पादित आलु र गोलभेँडामा विषादीको मात्रा अत्यधिक भेटिएपछि काठमाडौँका बजारमा प्रतिबन्ध लगाइएको छ । नेपाल सरकारले सूचीकृत

जीतपुरसिमरा उपमहानगरपालिकामा नगर प्रहरी भर्ना प्रक्रिया सुरु

१५ फागुन, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ। नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या,