Logo
मेयर हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ ले पायो आयोगबाट मान्यता

१६ कात्र्तिक, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको ‘श्रम संस्कृति पार्टी’ ले निर्वाचन आयोगबाट औपचारिक मान्यता प्राप्त गरेको छ । मेयर साम्पाङ स्वयं आज निर्वाचन आयोगमा पुगेर पार्टी दर्ताको मान्यताको प्रमाणपत्र लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका क्रममा नयाँ दलहरू दर्ता

जेनजी प्रदर्शनमा लुटिएको हतियारसहित ज्यानमार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

१६ कात्तिक,काठमाडौं। जेनजी आन्दोलनका क्रममा लुटिएको हतियार ज्यान मार्ने उद्योगका फरार प्रतिवादीसँग फेला परेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB)

संघको परिपत्र बेवास्ता गर्दै कोशी प्रदेशले स्वीकृत गर्‍यो ३९ अस्थायी…

१६ कात्र्तिक, काठमाडौं । कोशी प्रदेश सरकारले संघीय सरकारको निर्देशन विपरीत निर्णय गर्दै ३९ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको

महाधिवेशनको माग गर्दै युवा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालयमा लगाए ताला

१६ कात्र्तिक, काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको महाधिवेशन विवाद को आक्रोश अब सडकमा पोखिएको छ । नियमित महाधिवेशनको समय सार्वजनिक

वीरगञ्ज भन्सारबाट अनलाइन भन्सार डाटाबेस प्रणाली शुभारम्भ

१६ कात्तिक,वीरगञ्ज । वीरगंज भन्सार कार्यालयबाट शनिबार औपचारिक रूपमा ‘अनलाइन भन्सार डाटाबेस प्रणाली (Customs Valuation Database System)’ शुभारम्भ गरिएको छ।

थापाथली सम्पदा क्षेत्रमा महानगरको डोजर, अनधिकृत संरचना भत्काइयो

१६ कात्र्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो सम्पदा संरक्षण अभियानलाई निरन्तरता दिँदै थापाथलीस्थित राम मन्दिर परिसरमा अवैध रूपमा बनाइएका भौतिक

सात कम्युनिस्ट पार्टीहरूबीच एकताको टुङ्गो, २० कात्तिकमा ‘नेकपा समाजवादी’ घोषणा

१६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी सहित विभिन्न सात दलबीच पार्टी एकताको घोषणा

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक पुनः स्थगित, अब १८ कात्तिकमा…

१६ कात्तिक,काठमाडौं। नेपाली कांग्रेसको आइतबार दिउँसो १ बजेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ।

कान्ति लोकपथ खुल्यो, कुलेखानी–सिस्नेरी सडक अझै अवरुद्ध

१६ कात्र्तिक, काठमाडौं । सडकमाथिबाट खसेका विशाल ढुङ्गा पन्छाएपछि हेटौँडालाई काठमाडौँसँग जोड्ने कान्ति लोकपथ अन्ततः पुनः सञ्चालनमा आएको छ ।

तीन दिनको अवरोधपछि बीपी राजमार्ग खुल्यो, डाइभर्सन बनाएर यातायात सञ्चालन

१६ कात्र्तिक, काठमाडौं । बाढी र पहिरोका कारण तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेको बीपी राजमार्गमा आज बिहानदेखि गाडीहरू चल्न

मेयर बालेनको स्टाटसले सामाजिक सञ्जालमा तरङ्ग, आफ्नै समर्थकबाट समेत आलोचना

१६ कात्र्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ले शनिबार मध्यरातमा सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा विवादास्पद स्टाटसले ठूलो

मोकामा हत्याकाण्डमा पूर्व विधायक अनन्त सिंह गिरफ्तार

१६ कात्तिक,पटना । बिहारको पटना नजिक मोकामा क्षेत्रका पूर्व विधायक अनन्त सिंहलाई दुलारचन्द यादव हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले गिरफ्तार

वीरगञ्ज महानगरलाई विभिन्न संघ–संस्थाबाट सहयोग, कार्यालय पुनः सञ्चालनमा सहजता

१६ कात्तिक,वीरगञ्ज । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा वीरगञ्ज महानगरपालिकाको भवनमा आगजनी, लुटपाट र तोडफोड

बञ्चरेडाँडाको अवरोध खुल्यो, फोहोर व्यवस्थापन सुरु

१६ कात्र्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि विगत चार दिनदेखि अवरुद्ध रहेको बञ्चरेडाँडा ल्याण्डफिल साइट अन्ततः पुनः सञ्चालनमा

दुर्गा प्रसाईं र कांग्रेस (बीपी) बिच गठबन्धन, मंसिर ६ गतेदेखि…

१६ कासत्र्तक, काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान’ र नेपाली कांग्रेस (बीपी) बीच आन्दोलनमा