Logo
रौतहटमा चोरीको मोटरसाइकल बिक्री गर्न खोज्ने दुई पक्राउ

१७ कार्तिक, काठमाडौँ । रौतहटको फतुवा विजयपुर नगरपालिका–८, विजयपुर चोक नजिकै चोरीको शङ्कास्पद मोटरसाइकल बिक्री गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चन्द्रनिगाहपुर नगरपालिका–८, बेतावना टोलका ३४ वर्षीय रामलाल पासवान र कटहरिया नगरपालिका–५, बलिरामपुर टोलका ४९ वर्षीय परमानन्द महतो (प्रेम महतो) रहेका छन्। ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया, विजयपुरका

तीन महिनामा वीरगञ्ज नाकाबाट आठ अर्बभन्दा बढीका सवारीसाधन आयात

१७ कार्तिक, वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

१७ कार्तिक, काठमाडौँ । अफगानिस्तानको उत्तरी क्षेत्र मजार–ए–शरिफ नजिकैको खोल्मा क्षेत्रमा गएराति शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था

राजस्थानमा सडक दुर्घटना : १५ जनाको मृत्यु

१७ कार्तिक, काठमाडौँ । भारतको राजस्थान राज्यस्थित जोधपुर जिल्लाको फलोदी क्षेत्रमा आइतबार साँझ भएको सडक दुर्घटनामा परी १५ जनाको मृत्यु

माओवादीसहित आठ दलबीच एकता, १८ बुँदे सहमति

१७ कार्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादीसहित आठ वटा दलबिच एकता हुने भएकाे छ । आगामी १९ गते

राष्ट्रपति पौडेल आज कतार प्रस्थान गर्दै

१७ कार्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज (शनिबार) कतार प्रस्थान गर्दैछन्। उनी कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने

विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री सोनलको तयारी

१६ कात्तिक,वीरगञ्ज ।  मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

अनलाइन सञ्चार माध्यमको सूचीकरण नगर्ने प्रेस काउन्सिल नेपालको निर्णय

१६ कात्तिक,काठमाडौं । प्रेस काउन्सिल नेपालले अबदेखि अनलाइन सञ्चार माध्यमहरूको सूचीकरण कार्य नगर्ने निर्णय गरेको छ। आइतबार सार्वजनिक गरिएको सूचनामार्फत

प्रधानमन्त्री कार्कीको निर्देशन : ‘वायु सेवा निगममा पहुँचका भरमा भर्ती…

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा देखिएको नातावाद, कृपावाद र बेथितिप्रति कडा असन्तोष व्यक्त गर्दै

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच बैठक सुरु

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारपछि जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको पहिलो संयुक्त बैठक

जेनजी प्रदर्शनमा लुटिएको हतियार ज्यान मार्ने उद्योगका फरार अभियुक्तसँग फेला

१६ कात्र्तिक, काठमाडौं । गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा लुटिएको एउटा हतियार ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादीसँग

एमालेद्वारा ‘युथ भोलेन्टियर फोर्स’ को घोषणाः अराजकता नियन्त्रणमा युवा परिचालन…

१६ कात्तिक, काठमाडौं । नेकपा एमालेले देशव्यापी रूपमा युवाहरूलाई परिचालन गर्ने उद्देश्यसहित ‘युथ भोलेन्टियर फोर्स’ को औपचारिक घोषणा गरेको छ

नेप्सेमा दोहोरो अङ्कको उत्साह, ९ अर्बभन्दा बढीको कारोबार

१६ कात्र्तिक, काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मा उल्लेख्य वृद्धि देखिएको छ ।

सवारी दुर्घटनामा ८ जनाले ज्यान गुमाए, धनुषामा बसले अटोलाई ठक्कर…

१६ कात्र्तिक, काठमाडौँ । पछिल्लो समय देशका विभिन्न जिल्लाहरूमा भएका सवारी दुर्घटनाका कारण ८ जनाको दुःखद निधन भएको छ ।

‘पहिला देश’ अभियानका दुई प्रदर्शनकारी माइतीघरबाट पक्राउ

१६ कात्तिक,काठमाडौं। ‘पहिला देश’ अभियानमा आवद्ध दुई प्रदर्शनकारीलाई प्रहरीले आज दिउँसो माइतीघर मण्डला क्षेत्रबाट पक्राउ गरेको छ। डा. निकोलस भुसालको