Logo
राेहित र विराटकाे उत्कृष्ट प्रदर्शनमा भारतले अस्ट्रेलियालाई ९ विकेटले हरायो

८ कात्तिक,काठमाडौं । भारतले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई ९ विकेटले हराउँदै शृङ्खलाको अन्त्य जितसँग गरेको छ। अस्ट्रेलियाले दिएको २ सय ३७ रनको लक्ष्य भारतले ३८ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर भेटायो। कप्तान रोहित शर्माले उत्कृष्ट शतक प्रहार गर्दै भारतको जित सुनिश्चित गरे।

हायात रिजेन्सी होटल अनिश्चितकालका लागि बन्द, श्रमिक आन्दोलित

८ कात्तिक,काठमाडौं ।  जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको कारण देखाउँदै काठमाडौंको पाँचतारे हायात रिजेन्सी होटल अनिश्चितकालका लागि बन्द

वीरगञ्जमा चंचला राजद्वारा लिखित ‘मिथिलाको विवाह परम्परा’ पुस्तकको भव्य विमोचन

८ कात्तिक,वीरगञ्ज । वीरगञ्जस्थित होटल कुमु प्यालेसमा श्रीमती चंचला राजद्वारा लिखित ‘मिथिलाको विवाह परम्परा’ नामक पुस्तकको भव्य विमोचन समारोह सम्पन्न

बिहारमा ७४ वर्षका नितिश कुमारलाई टक्कर दिँदै छन् ३५ वर्षका…

८ कात्तिक,काठमाडौं । सीमावर्ती भारतीय राज्य बिहारमा आगामी १० दिनपछि २४३ सदस्यीय विधानसभा निर्वाचन हुँदैछ। निर्वाचन दुई चरणमा आयोजना हुनेछ—पहिलो

छठघाटको सुरक्षामा कुनैपनि त्रुटी हुन नदिने सुरक्षा निकायका प्रमुखहरूको प्रतिबद्धता

८ कात्तिक,वीरगञ्ज । छठ पूजाका लागि देशभर प्रसिद्धी कमाएको वीरगञ्ज–१० स्थित घडिअर्वा पोखरी छठघाटमा ब्रतालु तथा भक्तजनहरूको सुरक्षा व्यवस्थालाई सुदृढ

छठ पर्वको अवसरमा ज्येष्ठ नागरिक सङ्घ, पर्साद्वारा शुभकामना आदान–प्रदान तथा…

८ कात्तिक,वीरगञ्ज । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको पावन अवसरमा ज्येष्ठ नागरिक सङ्घ, पर्सा वीरगंज शाखा, वडा नं.–१६, नगवाद्वारा आयोजित

नेपाली सेनाद्वारा राष्ट्रिय निकुञ्ज तथा आरक्ष संरक्षणमा ९ हजार बढी…

८ कात्तिक,काठमाडौं । नेपाली सेनाले मुलुकका १२ वटा राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक शिकार आरक्षसहित चुरे क्षेत्रको संरक्षणमा

काठमाडौँमा अनुमति नलिई प्रदर्शन गर्ने ५० जेनजीका सदस्य माइतीघरबाट पक्राउ

८ कात्तिक, काठमाडौं । स्थानीय प्रशासनको अनुमति नलिई काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई नेपाल प्रहरीले हिरासतमा लिएको छ।

पोखरामा सामान्य विवादमा कुटपिटबाट एकको मृत्यु

८ कात्तिक, कास्की ।पोखरामा आज बिहान सामान्य विवादका क्रममा एक जनाको कुटपिटबाट मृत्यु भएको छ। पोखरा महानगरपालिका–५ प्रस्र्याङका ४५ वर्षीय

छठ पर्वको अवसरमा घडिअर्वा स्पोट्र्स क्लबद्वारा २३औँ रक्तदान कार्यक्रम सम्पन्न,…

८ कात्तिक,वीरगञ्ज । श्रद्धा, भक्ति र सम्पूर्ण तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने छठ पर्वको शुभ अवसर पारेर घडिअर्वा स्पोट्र्स

काठमाडौं महानगरपालिकाद्वारा छठ पर्वका लागि आठ स्थानमा विशेष व्यवस्था

८ कात्तिक,काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको छठ पर्व भव्य रूपमा मनाउनका लागि उपत्यकाभित्र आठ वटा स्थानमा विशेष व्यवस्था गरेको

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका थप १८ कम्पनीको बिजुलीको लाइन…

८ कात्तिक,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ प्रयोग गरेवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगहरूको विद्युत् लाइन काटेको

थारू र मधेशी समुदायमा दिदी–भाइको माया झल्काउने समाचकेवा पर्व सुरु

८ कात्तिक,काठमाडौं । तराईमा बसोबास गर्ने आदिवासी थारू र मधेशी समुदायमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीकका रूपमा मानिने समाचकेवा पर्व

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रदर्शनकारीलाई जिम्मेवार बन्न आग्रह

८ कात्तिक,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै सम्भावित प्रदर्शनकारी समूहहरूलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरेका

वीरगञ्ज कारागारमा बन्दी महिलालाई छठका सामग्री र साडी वितरण

८ कात्तिक,वीरगञ्ज ।  नेपालकै सबैभन्दा ठूलो पर्व छठको अवसरमा वीरगञ्ज कारागारमा रहेका बन्दी महिलाहरूलाई छठ पूजाका लागि आवश्यक सामग्री र