Logo
झापामा मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

२५ जेठ,झापा। झापाको कमल गाउँपालिकामा भएको सवारी दुर्घटनामा एक जना सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–३ सानो केर्खास्थित निर्माणाधीन एसियन हाईवेमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोरङको कानेपोखरी गाउँपालिका–४ घर भएका तथा इलाम सशस्त्र प्रहरी बल नेपाल (बीओपी) मा कार्यरत सशस्त्र प्रहरी नायब

झापामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

२४ जेठ,झापा । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ।

जाजरकोटको भेरी नदीमा डुबेर दुई बालबालिकाको मृत्यु, एक बेपत्ता

२३ जेठ,जाजरकोट । भेरी नदीमा पौडी खेल्न गएका दुई जना बालबालिकाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता भएका

पश्चिम नवलपरासीमा कोदालो प्रहार गरी दुई जनाको हत्या

२३ जेठ, बुटवल । पश्चिम नवलपरासीको सुनवलमा एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन्। सुनवल नगरपालिका–२, अवरैयामा

रौतहटमा ट्रक र विद्युतीय गाडी ठोक्किँदा २ जनाको मृत्यु, २…

२१ जेठ,रौतहट । रौतहटको चन्द्रपुर–१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार मालवाहक ट्रक र विद्युतीय गाडी एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

बाराका नन्दु महरा चमार मृत फेला

१९ जेठ, बारा । बारामा एक पुरुष मृत फेला परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका–१८ लामिडाँडा नजिकै बंकुल सराइ जाने कृषि

पर्साको पिडरिगुठ्ठीमा विद्युत् सर्ट भइ आगलागी, १ लाख बराबरको क्षति

१९ जेठ,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, पिडरिगुठ्ठीमा आज दिउँसो विद्युत् सर्ट भई आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति

बारामा टिपरको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु

१८ जेठ, काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१ स्थित बालमन्दिर नजिकै टिपरको ठक्करबाट एक ६ वर्षीया बालिकाको ज्यान गएको छ। मृतक

वीरगञ्जमा सवारी दुर्घटना, एक जना गम्भीर घाइतेस कार चालक नियन्त्रणमा

१७ जेठ,वीरगञ्ज । पर्साको वीरगञ्जस्थित भारतीय दूतावास अगाडि आज भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। एक कार

सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

१७ जेठ,सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–१२ मा शनिबार बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा ६२

वीरगञ्जमा लोडरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु, सनाखत हुन सकेन

१६ जेठ,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ७, रेलवे रोड कुमाल टोलमा लोडरको ठक्करबाट गम्भीर घाइते भएका एक पुरुषको

सवारी दुर्घटनामा एक महिनामै गयो २४५ जनाको ज्यान

१६ जेठ, काठमाडौं । वैशाख महिनामा सवारी दुर्घटनामा परेर २४५ जनाको मृत्यु भएको छ । गत वैशाख महिनामा ४ हजार

बारामा भयानक सडक दुर्घटनाः एकै परिवारका तीन सदस्यको मृत्यु, घाइते…

१४ जेठ,वीरगञ्ज । बाराको पचरोता नगरपालिका वडा नम्बर १ पिपरपाटी निवासी रामानन्द महतोको परिवारमाथि गएराति मंगलबार (जेठ १३ गते) भयानक

बाजुरामा जिप दुर्घटनाः टेलिकम प्रमुखसहित तीनको मृत्यु

१३ जेठ,बाजुरा । जगन्नाथ गाउँपालिकामा आज (मंगलबार) जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा नेपाल टेलिकम बाजुराका

नवलपरासीमा मोटरसाइकल दुर्घटनाः दुईको मृत्यु, एक जना गम्भीर

१३ जेठ, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

भर्खरै