Logo
नन्दु श्रीवास्तव राप्रपामा प्रवेश

२४ फागुन,वीरगञ्ज । नन्दु श्रीवास्तव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । शनिबार वीरगन्जको लालबङगलास्थित आयोजित कार्यक्रममा उनी राप्रपा प्रवेश गरेका हुन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङगदेनले श्रीवास्तवलाइ टिका लगाएर पार्टीमा स्वागत गरे । नन्दु वीरगन्जका पूर्वमेयर एवम् पूर्वमन्त्री बिमल श्रीवास्तवका भाइ हुन् ।

काठमाडौंमा शिक्षकहरूको बृहत्त प्रदर्शन

२४ फागुन,काठमाडौं । नेपाल शिक्षक महासङ्घले काठमाडौंमा प्रदर्शन गरेको छ । पहिलो चरणको आन्दोलन अन्तर्गतको अन्तिम कार्यक्रम अन्तर्गत शिक्षकहरूले माइतिघरदेखि

देश बर्बाद हुनलागेको बताउँदै अब देशलाई राजसंस्था आवश्यक छ :…

२४ फागुन, वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनितिका कारण देश बर्बाद हुनलागेको बताउँदै अब देशलाई राजसंस्था आवश्यक

माओवादीकाे अभियान बारा पर्सामा स्थगित

२४ फागुन,वीरगञ्ज ।  नेकपा मओवादी केन्द्रकाे जनतासँग माओवादी हुलाकी सडक केन्द्रित तराई मधेस जागरण अभियान अर्काे सूचना नभएसम्मका लागि स्थगित

जनसंख्याका आधारमा महिला प्रतिनिधित्व हुनुपर्छ : अध्यक्ष प्रचण्ड

२४ फागुन,रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनसंख्याका आधारमा महिलाको समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका छन्। अन्तर्राष्ट्रिय श्रमिक महिला

राप्रपाको वीरगञ्जमा आमसभा : श्रीवास्तव राप्रपामा प्रवेश गर्दै

२४ फागुन,वीरगञ्ज ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले आज वीरगन्जमा आमसभाको आयोजना गरेको छ । राजा सहितको हिन्दु राष्ट्र कायम गर्ने मुद्दा

संघीयता विरोधीहरु सल्बलाउन थाले : मन्त्री क्षेत्री

२४ फागुन,वीरगञ्ज । मधेस प्रदेश सरकारका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले संघीयतापछि विकास भएपनि केही नभएको

‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्ने गरी…

२४ फागुन,मोरङ । खानेपानी मन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्ने गरी काम गर्नुपर्ने बताएका

जसपाका पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

२३ फागुन, सर्लाही । जसपाका नेपालका पूर्व सांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनतासँग माओवाद, तराई

प्रधानमन्त्री केपी ओलीको लागि सुर्खेतमा बाटो खाली गराएपछि स्थानीयद्वारा विरोध

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली प्रदेशको राजधानी सुर्खेतमा छन् । प्रधानमन्त्री पुगेपछि सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग

नेविसंघका कार्यकर्ताद्वारा त्रिविका रेक्टरको कार्यकक्षमा तोडफोड

२३ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा।डा। खड्ग

हुलाकी मार्ग अभियान: सडकभरि स्वागत, चोकचोकमा सभा

२३ फागुन, सर्लाही । नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान आज सर्लाही जिल्लामा रहेको छ।

सामन्ती प्रेतहरुले टाउको उठाउन खोजे जनताको बलबाट समाप्त हुने छन्…

२२ फागुन,महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको बलबाट गलहत्याइए सामन्ती प्रेतहरुले टाउको उठाउने प्रयास गरे

काठमाडौं महानगरले गुरागाईलाई हाजिर नगराउने, कानुन नै सच्याउन मन्त्रालयमा पत्राचार

२२ फागुन,काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा रही कार्यसम्पादनका क्रममा त्रुटिपूर्ण कार्य गरेको आरोप लागेपछि महानगरपालिकाबाटै अनुसन्धानको दायरामा

काठमाडौं महानगरमा गुरागाईंलाई नै काम गर्न दिन मन्त्रालयको पत्र

२२ फागुन,काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ।

भर्खरै