Logo
गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

२१ चैत,काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै पाण्डे गत फागुन २३ देखि अल्पमतमा थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

२१ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा संघीय मामिला

पर्साको सिर्सिया नदी प्रदूषित पार्ने उद्योगलाई कारवाही गर्न सांसद जयसवालको…

२० चैत,वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद एवम् प्रतिनिधी सभा सदस्य विना जयसवालले सिर्सिया नदीलाई प्रदुषित बनाइरहेका उद्योगहरुलाई कारबाही गर्न

वीरगञ्जको मेनरोड विस्तारबारे मुद्दा टुंग्याउन सांसद यादवले गराए सर्वोच्चको ध्यानाकर्षण

२० चैत,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदिप यादवले वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तारबारे मुद्दा

बागमतीमा एमालेका ४ मन्त्री थपिँदै

२० चैत,हेटौंडा । नेकपा एमालेबाट थप ४ जना मन्त्री बन्ने भएका छ्न् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा

सरकारले अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गर्छ : उपाध्यक्ष…

१९ चैत,वीरगञ्ज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकार अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गर्ने बताउनुभयो ।

वीरगञ्जसहित मधेश प्रदेशका कारागार र बालसुधार गृहको अवस्था सुधार्न आग्रह

१९ चैत, काठमाडौं । मधेश प्रदेशका कारागार र बालसुधार गृहहरूको अवस्था सुधार गर्न सरकारसँग आग्रह गरिएको छ । सोमबार प्रतिनिधि

राष्ट्रिय राजमार्ग र तिनको सीमाका सन्दर्भमा भौतिक पूर्वाधार मन्त्रीले जवाफ…

१९ चैत, काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य प्रभु साहले राष्ट्रिय राजमार्गको सीमा निर्धारण गर्न संघीय

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

१९ चैत,काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिँदैछन्। २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको प्रधानमन्त्री दाहालको दाबी

१८ चैत,काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन्। मधेस

न्यायाधीशहरुको आचरण छानविन गर्न संसदीय समिति बनाउनुपर्ने सांसद सिंहको माग

१८ चैत,काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले न्यायाधीशहरुको आचरण छानवीन गर्न संसदीय छानवीन समिति गठन गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बैठक बस्दै

१८ चैत,काठमाडौँ। सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे सुरु हुनेछ । आजको

संवैधानिक परिषद्को बैठक जारी

१८काठमाडौ । रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्तिकाबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक जारी रहेको छ ।बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

एक महिनाभित्र सुनकोशी मरिणको सुरुङ ‘ब्रेक थ्रू’ गरिने

१७ चैत,सिन्धुली । राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका

गुणस्तरीय सेवा दिनका लागि चिकित्सकलाई उपप्रधान तथा स्वास्थ्यमन्त्रीको निर्देशन

१७ चैत,जनकपुर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन निर्देशन दिएका छन् ।